• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८२ अषाढ ५, बिहिबार
ट्रेन्डीङ्ग
subhayug subhayug.com नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug tv
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

पत्रकार दिलभूषण पाठकलाई पक्राउ नगर्न उच्च अदालतको आदेश

४ घण्टा अघि
२

सचिवका धम्कीसँग सरकार नडराओस् : सांसद पाण्डे

९ घण्टा अघि
३

टी–२० क्रिकेट : आज नेपाल र नेदरल्याण्ड्स भिड्दै

९ घण्टा अघि
४

रास्वपाकाे नीति तथा विचार विभाग प्रमुखकाे जिम्मेवारी स्वर्णिमलाई

१० घण्टा अघि
५

एकल कातामा एलिनालाई स्वर्ण

११ घण्टा अघि
६

जिडिपीको ४३ प्रतिशतभन्दा बढी पुग्यो सार्वजनिक ऋण

११ घण्टा अघि
७

इजरायलस्थित अमेरिकी दूतावास खाली गर्ने तयारी, प्रारम्भिक चरणमा उद्धार सुरु

१२ घण्टा अघि
८

दीपक मनाङेको सांसद पद खारेज

१२ घण्टा अघि
९

नेपालभर १ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि

१२ घण्टा अघि
१०

‘धोका दियौ तिमीले’को नयाँ भर्सन

१२ घण्टा अघि
११

एभरेस्ट बैंक र चिनो हाइड्रोबीच सहमति

१२ घण्टा अघि
१२

असार ६ गते प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीसँग प्रश्नोत्तर

१ दिन अघि

महिनाभर प्रचलित रहेका

  • harihar mayobadi १

    सिन्धुलीमा काङ्ग्रेस परित्याग गरि ३१ जना माओवादी केन्द्रमा प्रवेश

    १ हफ्ता अघि
  • silver ray २

    सिल्भर रे यार्साद्धारा आयोजित फुटवल प्रतियोगिता सम्पन्न

    १ हफ्ता अघि
  • dipendra das ३

    नेकोस कप स्केटिङ प्रतियोगिताका लागी दिपेन्द्र दासबाट एक लाख सहयोग घोषणा

    १ हफ्ता अघि
  • deuba ४

    मधेसमा कांग्रेसको नेतृत्वमा छिट्टै सरकार बन्छ : सभापति देउवा

    १ हफ्ता अघि
  • gs moters ५

    जी एस मोटर्सको सेवा अव स्वयम्भूबाट

    ३ हफ्ता अघि
  • United Cement ६

    युनाइटेड सिमेन्टद्धारा धुनिवेशीका महिलाहरूलाई एडभान्स सिलाइकटाइ तालिम

    ३ हफ्ता अघि
  • keshab shrestha ७

    ‘सुसाइड नोट’ लेखेर डाक्टर बेपत्ता : आत्महत्या गरेको आशंका

    ३ दिन अघि
  • ramesh-lekhak1620635481 ८

    भिजिट भिसामा मानव तस्करी प्रकरण : गृहमन्त्रीलाई राजीनामा गर्न पार्टीभित्रबाटै दबाब

    ३ हफ्ता अघि
  • samsad abarod ९

    उच्चस्तरीय छानबिन समिति नबन्दासम्म संसद् चल्न नदिने विपक्षी दलहरूको अडान

    ३ हफ्ता अघि
  • sadak bivag dg १०

    सडक विभागको महानिर्देशक मन्त्रालय तानिए 

    ३ हफ्ता अघि
  • prev
    next

    विक्रम पाण्डेसहित ९ जनाको उम्मेदवारी खारेज गर्न सर्वोच्चमा रिट दर्ता : भिडियो रिपोर्ट

    न्युज डेस्कप्रकाशित मिति: २०७९ आश्विन २८, शुक्रबार (२ साल अघि)
  • १०७६ पाठक संख्या
  • sarbochha rit

    काठमाडौं – प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको आगामी निर्वाचनमा उम्मेद्वार बनेका नौ जनाको उम्मेद्वारी खारेजीको माग गर्दै बिहीबार सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

    विक्रम पाण्डेसहित ९ जनाको उम्मेदवारी खारेज गर्न सर्वोच्चमा रिट : एस्तो छ अभियोग

    उम्मेद्वार बनेका नौ जनामाथि विभिन्न अभियोग लागेकाले रिटमार्फत उम्मेद्वारी खारेजीको माग गरिएको छ ।विजयकुमार गच्छदार, गोविन्दराज जोशी, प्रभु साह, विक्रम पाण्डे, सरिता गिरी, डिबी तामाङ ( युद्धबिक्रम तामाङ), लक्ष्मी महतो र रेवतराज पुरीको उम्मेद्वारी खारेजीको माग गर्दै सर्वोच्चमा रिट दर्ता गरिएको हो । अधिवक्ता अनिल आचार्यले दायर गरेको उक्त रिटमा रौतहट निर्वाचन क्षेत्र नम्बर ३ बाट उम्मेद्वार बनेका प्रभु साह वीरगञ्जका काशी तिवारीको हत्यामा जोडिएको र उनको मुद्दा महान्यायाधिवक्ता कार्यालयले फिर्ता लिएको दाबी गरिएको छ ।

    रिटमा सुनसरी निर्वाचन क्षेत्र नम्बर ३ का नेपाली कांग्रेसका उम्मेद्वार गच्छदार र तनहुँ क्षेत्र नम्बर १ का स्वतन्त्र उम्मेद्वार गोविन्दराज जोशीले भ्रष्ट्राचार मुद्दा खेपिरहेको दाबी गरिएको छ । चितवन क्षेत्र नम्बर ३ का राष्ट्रिय प्रजातन्त्र पार्टीका (राप्रपा) उम्मेद्वार विक्रम पाण्डेविरुद्ध पनि भ्रष्टाचार मुद्दा रहेको रिटमा उल्लेख छ । यसैगरी महोत्तरी क्षेत्र नम्बर १ मा नेकपा एमालेको तर्फबाट उम्मेद्वार बन्ने लक्ष्मी महतो सशस्त्र प्रहरी बलका जवान थमन विकको हत्या मुछिएको दाबी रिटमा रिटमा गरिएको छ । सिन्धुपाल्चोक क्षेत्र नम्बर १(क) बाट उम्मेदवार रहेका डिबी तामाङ भने ज्यान मार्ने उद्योगमा प्रहरीको फरार सूचीमा रहेका रहेका रिटमा उल्लेख छ ।

    यसैगरी सरिता गिरिले नेपाली भूभाग लिम्पियाधुरा, लिपुलेक र कालापानीबारे विवादास्पद अभिव्यक्ति दिएको र झापा क्षेत्र नम्बर ५(ख) का उम्मेद्वार रेवतराज पुरीले सरकारी जग्गा हडपेको मुद्दा खेपिरहेको रिटमा दाबी गरिएको छ । रिटमा नेपालको संबिधानको धारा ८७ र ९०, राजनीतिक दलसम्बन्धी ऐन – २०७३ को दफा १४ र प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन – २०७४ को दफा १३ को व्यवस्था बमोजिम नैतिकवान्, स्वच्छ चरित्र र असल चालचलन भएका व्यक्तिबाहेक अन्य नैतिक पतन देखिने तथा फौजदारी कसुरमा सजाय पाएका व्यक्तिहरू निर्वाचनमा उम्मेद्वार बन्न नपाउने कानुनी ब्यवस्था रहेको दाबी रिटमा गरिएको छ ।

    ‘प्रस्तुत विषयमा तत्काल अन्तरिम आदेश जारी नगरेको अवस्थामा विपक्षीहरूले प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको उम्मेद्वार बनी निर्वाचनमा भाग लिन पाउने भएकोले देश र जनताको भावना तथा भविष्यमाथि शक्ति सन्तुलनमा हुने अपूरणीय क्षतिलाई न्यूनीकरण गर्न विपक्षीहरूको नाममा सर्वोच्च अदालत नियमावली – २०७४ को नियम ४९ बमोजिम अन्तरिम आदेशसमेत जारी गरीपाऊँ,’ रिटमा भनिएको छ ।

    रिट निवेदक आचार्यले प्रतिनिधिसभा निर्वाचन ऐन – २०७४ को दफा १२ मा रहेको उम्मेदवारको अयोग्यतासम्बन्धी प्रावधानमा रहेको छिद्रको फाइदा उठाउँदै उम्मेद्वारी दर्ता गरे पनि विपक्षीहरू स्वच्छ छविको नभएको दाबी गरेका छन् । कानुनले स्वच्छ छवि र उच्च नैतिक चरित्र भएको व्यक्तिलाई उम्मेद्वार बनाउने परिकल्पना गरे पनि ऐनको प्रावधानले विभिन्न मुद्दाका आरोपितलाई पनि उम्मेद्वार बन्न छुट दिएको भन्दै रिटमा संशोधनको मागसमेत गरिएको छ । रिटमाथि सुनुवाइका लागि असोज ३० गतेको पेसी तोकिएको छ ।

  • subhayug
  • प्रतिनिधिसभा
  • प्रदेशसभा सदस्य
  • रिट दायर
  • सर्वोच्च अदालत
  • प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • पत्रकार दिलभूषण पाठकलाई पक्राउ नगर्न उच्च अदालतको आदेश

  • सचिवका धम्कीसँग सरकार नडराओस् : सांसद पाण्डे

  • टी–२० क्रिकेट : आज नेपाल र नेदरल्याण्ड्स भिड्दै

  • रास्वपाकाे नीति तथा विचार विभाग प्रमुखकाे जिम्मेवारी स्वर्णिमलाई


  • समाचार
  • १

    पत्रकार दिलभूषण पाठकलाई पक्राउ नगर्न उच्च अदालतको आदेश
    ४ घण्टा अघि

  • २

    सचिवका धम्कीसँग सरकार नडराओस् : सांसद पाण्डे
    ९ घण्टा अघि

  • ३

    टी–२० क्रिकेट : आज नेपाल र नेदरल्याण्ड्स भिड्दै
    ९ घण्टा अघि

  • ४

    रास्वपाकाे नीति तथा विचार विभाग प्रमुखकाे जिम्मेवारी स्वर्णिमलाई
    १० घण्टा अघि

  • ५

    एकल कातामा एलिनालाई स्वर्ण
    ११ घण्टा अघि

  • ६

    जिडिपीको ४३ प्रतिशतभन्दा बढी पुग्यो सार्वजनिक ऋण
    ११ घण्टा अघि

  • ७

    इजरायलस्थित अमेरिकी दूतावास खाली गर्ने तयारी, प्रारम्भिक चरणमा उद्धार सुरु
    १२ घण्टा अघि

  • ८

    दीपक मनाङेको सांसद पद खारेज
    १२ घण्टा अघि

  • ९

    नेपालभर १ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि
    १२ घण्टा अघि

  • १०

    ‘धोका दियौ तिमीले’को नयाँ भर्सन
    १२ घण्टा अघि

  • सुभयुग प्रभाव सबै
    United Cement
    ३ हफ्ता अघि

    युनाइटेड सिमेन्टद्धारा धुनिवेशीका महिलाहरूलाई एडभान्स सिलाइकटाइ तालिम

    सामाजिक सञ्जालबाट
    १

    इजरायलस्थित अमेरिकी दूतावास खाली गर्ने तयारी, प्रारम्भिक चरणमा उद्धार सुरु

    subhayug
    २

    इरानमा युद्ध चर्किएपछि भारतले आफ्ना नागरिकलाई तेहरान छाड्न आग्रह

    subhayug
    ३

    इजरायली सेनाको आक्रमणमा गाजामा ५० जनाको मृत्यु

    subhayug
    ४

    इजरायली आक्रमणपछि भारतले इरानस्थित विद्यार्थीहरूलाई सुरक्षित ठाउँमा सार्यो

    subhayug
    Shubhayug Logo

    सुभयुग मिडिया प्रा.लि.

    सिद्धलेक ४, आरुवासटार, धादिङ

    subhayugnews@gmail.com

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Director/Owner :
    Bishwash Aryal 9851220820

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Editor :
    Kushma Regmi 9849854534

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution