धादिङ – राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फवाट धादिङ प्रतिनीधिसभा क्षेत्र नं. १ मा कमेडी च्याम्पियन हिमेश पन्तले उम्मेदवारी दर्ता गरेका छन् ।
पन्तले हिजो (आईतवार) रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट प्रतिनीधिसभा क्षेत्र नं. १ मा उम्मेदवारी दर्ता गरायका हुन् ।
त्यस्तै उक्त पार्टीबाट धादिङ प्रतिनीधिसभा क्षेत्र नं. २ मा बसुमाया तामाङले उम्मेदवारी दर्ता गराएकी छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar