काठमाडौ – चुनाव नजिक आउँदा सरकारले कर्मचारीको सरुवालाई निरन्तरता दिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै विभिन्न मन्त्रालय तथा निकायमा कार्यरत २९ जना सहसचिवको सरुवा गरेका हो ।
निर्वाचन आयोगले भदौ २० गते भित्र पदस्थापन र सरुवा गर्ने काम गरि सक्न सरकारलाई निर्देशन दिएको छ । तर, सामान्य प्रशासन र गृह मन्त्रालयले सरुवा गर्ने कार्यलाई निरन्तरता दिइरहेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar