• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८२ जेष्ठ ४, आईतबार
ट्रेन्डीङ्ग
subhayug subhayug.com नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug tv
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

अनेमसंघ समाजवादीको अध्यक्षतामा मुनु सिग्देल सर्वसम्मत निर्वाचित

५ घण्टा अघि
२

इच्छाराज तामाङलाई थुनामा पठाउने उच्च अदालतको आदेश सर्वोच्चद्वारा सदर 

६ घण्टा अघि
३

साताको पहिलो दिन शेयर बजारमा गिरावट

८ घण्टा अघि
४

प्रधानमन्त्री ओली र यूएन हानि – नोक्सानी कोष प्रमुखबीच शिष्टाचार भेटवार्ता 

९ घण्टा अघि
५

जलवायु परिवर्तनको असर न्यूनीकरण र पुनः निर्माणलाई प्राथमिकता दिन सांसदहरूको माग

१२ घण्टा अघि
६

जलवायु संकट विरुद्ध नेपालको आह्वान : सगरमाथा संवादबाट २५ बुँदे कार्ययोजना सार्वजनिक

१२ घण्टा अघि
७

साउदको सुझाव : बजेटले असमानता घटाउने दिशा लिनुपर्छ

१२ घण्टा अघि
८

कोशी प्रदेशसभाको बजेट अधिवेशन आजदेखि सुरु, नीति तथा कार्यक्रम जेठ ५ गते प्रस्तुत हुने

१३ घण्टा अघि
९

झ्यापझ्याप बत्ती जाने सरकारको आयुको सङ्केत हो : सांसद दुर्गा राई

१३ घण्टा अघि
१०

सुनको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

१५ घण्टा अघि
११

वीरगञ्जको परवानीपुर क्षेत्रमा नाला तथा ढलान निर्माण सुरु

१५ घण्टा अघि
१२

कोहलपुरमा बृहत सरसफाई अभियान सम्पन्न

१५ घण्टा अघि

महिनाभर प्रचलित रहेका

  • rajendra pande samsad १

    सरकारले आन्दोलनरत शिक्षकसंग सार्थक वार्ता गरोस् : राजेन्द्र पाण्डे

    ३ हफ्ता अघि
  • Prakash Jwala news २

    राप्ती राजमार्गको स्तरोन्नती गर्न सांसद ज्वालाको माग

    २ हफ्ता अघि
  • teacher andolan with cpnus ३

    आन्दोलनमा ऐक्यबद्धता जनाएकोमा एकीकृत समाजवादीलाइ शिक्षक महासंघले दियो धन्यवाद

    २ हफ्ता अघि
  • rajendra sir photo ४

    आपसी असमझदारीले सङ्गठनलाई सफल हुन दिँदैन : राजेन्द्र पाण्डे

    १ दिन अघि
  • deuba and janardan ५

    शेरबहादुर देउवा र जनार्दन शर्मा बीच भेटवार्ता : के-के भयो कुराकानी ? 

    २ दिन अघि
  • oli with us ldr ६

    एकीकृत समाजवादीले प्रधानमन्त्री ओलीलाई बुझाएको मागपत्रमा के छ ?

    २ हफ्ता अघि
  • gagan dai ७

    गगन थापा सत्ता गठबन्धनको बैठकमा अनुपस्थित

    २ हफ्ता अघि
  • bagmati pro photo ८

    खेलकुद महासंघ समाजवादीले प्रदेश सरकारलाई बुझाएको माग पत्रमा के छ !

    १ महिना अघि
  • hariharpur gadhi ९

    आगलागी पीडित परिवारलाई राहत सामग्री वितरण

    ३ दिन अघि
  • cpn us sachiwalaya baithak १०

    एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

    ३ हफ्ता अघि
  • prev
    next

    एकीकृत समाजवादीका लागि गठबन्धनले बनायो ‘विशेष मापदण्ड’

    न्युज डेस्कप्रकाशित मिति: २०७९ श्रावण ३१, मंगलबार (२ साल अघि)
  • ७६८ पाठक संख्या
  • madhav nepal sad

    काठमाडौं – सत्ता गठबन्धनद्वारा गठित कार्यदलले सिट बाँडफाँडको प्रस्ताव ल्याउने जिम्मा संयोजक कृष्णप्रसाद सिटौलालाई दिएको छ ।

    सत्तारूढ गठबन्धन दलले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा चुनावी तालमेलका लागि सिट बाँडफाँडबारे टुंगो लगाउन कार्यदल गठन गरेको छ ।संघ र प्रदेशसभाको निर्वाचन आगामी मंसिर ४ गते हुँदै छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको बैठकले ०७४ सालको निर्वाचन र ०७९ सालको स्थानीय तह निर्वाचनका आधारमा सिट बाँडफाँटको प्रस्ताव ल्याउन कांग्रेस नेता सिटौलालाई जिम्मा दिएको हो ।

    कार्यदलका सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले दुवै चुनावी परिणामलाई आधार मानेर सिट बाँडफाँडका लागि छलफल भइरहेको बताए । ‘०७४ सालको निर्वाचन र ०७९ सालको स्थानीय तह निर्वाचनको परिणामलाई आधार मानेर सिट बाँडफाँट गर्ने छलफल भइरहेको छ’, कार्कीले भने, ‘हामी कार्यदलबाटै सहमति गरेर टुंगो लगाउने प्रयासमा छौँ ।’ कार्यदलको अर्को बैठक बुधबार बस्ने बताइएको छ । कार्कीले सिट बाँडफाँटका लागि प्रतिबेदन अन्तिम तयारीमा पुगेको पनि बताए । ‘चाँडोभन्दा चाँडो गृहकार्य पुरा गर्ने पहल अगाडि बढाएका छौं । बुधबार ४ बजे हामी केही निर्णय सार्वजनिक गर्छौं,’ उनले भने ।

    एमालेबाट विभाजित भएर गठन भएको नेकपा एकीकृत समाजवादीलाई गठबन्धनले पहिलो पटक संघीय निर्वाचनमा भाग लिन लागेको भन्दै विशेष निर्णयमा पुग्ने भएको छ । कार्कीका अनुसार एकीकृत समाजवादीका लागि विशेष रुपमा राखेर मापदण्ड तय गरेर अघि बढ्ने तयारीमा कार्यदल रहेको छ ।कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको नेतृत्वमा रहेको कार्यदलमा हालसम्म तीन वटा मात्रै बैठक भएको छ । गठबन्धनमा कांग्रेसका तीन, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता सामाजवादी र राजमोका दुई/दुई जना सदस्य रहेका छन् । कार्यदललाई साउन मसान्तभित्र मोडालिटी निर्माण गर्न समय तोकिएको छ ।

  • subhayug
  • कार्यदल
  • कृष्णप्रसाद सिटौला
  • निर्वाचन
  • नेकपा एकीकृत समाजवादी
  • प्रतिनिधिसभा
  • प्रदेशसभा
  • संयोजक
  • सत्ता गठबन्धन
  • सिट बाँडफाँड
  • प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • अनेमसंघ समाजवादीको अध्यक्षतामा मुनु सिग्देल सर्वसम्मत निर्वाचित

  • इच्छाराज तामाङलाई थुनामा पठाउने उच्च अदालतको आदेश सर्वोच्चद्वारा सदर 

  • साताको पहिलो दिन शेयर बजारमा गिरावट

  • प्रधानमन्त्री ओली र यूएन हानि – नोक्सानी कोष प्रमुखबीच शिष्टाचार भेटवार्ता 


  • समाचार
  • १

    अनेमसंघ समाजवादीको अध्यक्षतामा मुनु सिग्देल सर्वसम्मत निर्वाचित
    ५ घण्टा अघि

  • २

    इच्छाराज तामाङलाई थुनामा पठाउने उच्च अदालतको आदेश सर्वोच्चद्वारा सदर 
    ६ घण्टा अघि

  • ३

    साताको पहिलो दिन शेयर बजारमा गिरावट
    ८ घण्टा अघि

  • ४

    प्रधानमन्त्री ओली र यूएन हानि – नोक्सानी कोष प्रमुखबीच शिष्टाचार भेटवार्ता 
    ९ घण्टा अघि

  • ५

    जलवायु परिवर्तनको असर न्यूनीकरण र पुनः निर्माणलाई प्राथमिकता दिन सांसदहरूको माग
    १२ घण्टा अघि

  • ६

    जलवायु संकट विरुद्ध नेपालको आह्वान : सगरमाथा संवादबाट २५ बुँदे कार्ययोजना सार्वजनिक
    १२ घण्टा अघि

  • ७

    साउदको सुझाव : बजेटले असमानता घटाउने दिशा लिनुपर्छ
    १२ घण्टा अघि

  • ८

    कोशी प्रदेशसभाको बजेट अधिवेशन आजदेखि सुरु, नीति तथा कार्यक्रम जेठ ५ गते प्रस्तुत हुने
    १३ घण्टा अघि

  • ९

    झ्यापझ्याप बत्ती जाने सरकारको आयुको सङ्केत हो : सांसद दुर्गा राई
    १३ घण्टा अघि

  • १०

    सुनको मुल्य घट्यो, तोलाको कति पुग्यो ?
    १५ घण्टा अघि

  • सुभयुग प्रभाव सबै
    oli with us ldr
    २ हफ्ता अघि

    एकीकृत समाजवादीले प्रधानमन्त्री ओलीलाई बुझाएको मागपत्रमा के छ ?

    सामाजिक सञ्जालबाट
    १

    प्रधानमन्त्री ओली र यूएन हानि – नोक्सानी कोष प्रमुखबीच शिष्टाचार भेटवार्ता 

    subhayug
    २

    गाजाको ‘सुरक्षित क्षेत्र’ अल–मावासीमा इजरायली बमबारी : ३६ जनाको मृत्यु

    subhayug
    ३

    भारतमा एप्पलको लगानीप्रति ट्रम्पको असन्तुष्टि, अमेरिकामा उत्पादनको जोड

    subhayug
    ४

    मन पर्ने गोलको भिडियो सार्वजनिक गर्दै मेसी

    subhayug
    Shubhayug Logo

    सुभयुग मिडिया प्रा.लि.

    सिद्धलेक ४, आरुवासटार, धादिङ

    subhayugnews@gmail.com

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Director/Owner :
    Bishwash Aryal 9851220820

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Editor :
    Resham Tamang 9841266912

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution