दाङ – नेकपा (बहुमत)का संयोजक धर्मेन्द्र बाँस्तोला रिहा भएका छन् ।
बिहीबार बिहान दाङको भालुवाङबाट प्रहरीले उनलाई पक्राउ गरेको थियो । चुनाव बिथोल्ने गतिविधि संचालन गर्न खोजेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरी सोधपुछ गरेको थियो ।
यद्धपी उनलाई सोधपुछ पछि रिहा गरिएको दाङका एसपी सुरेश काफ्लेले बताए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar