काठमाण्डौ – भोली अर्थात चैत्त २७ गते आइतबार सरकारले सार्वजनिक विदा दिएको छ ।
रामनवमीको अवसरमा देशैभरका सरकारी कार्यालयमा सार्वजनिक विदा दिइएको गृहमन्त्रालयका प्रवक्ता फणिन्द्रमणी पोखरेलले जानकारी दिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar