• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८२ अषाढ २२, आईतबार
ट्रेन्डीङ्ग
subhayug subhayug.com नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug tv
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

जसपा मधेस प्रदेशका अध्यक्ष अशोक यादवविरुद्ध पक्राउ पुर्जी

१ दिन अघि
२

चलचित्र विकास बोर्डका ३३ सेवा अनलाइनबाट लिन सकिने

१ दिन अघि
३

प्रधानमन्त्री ओलीको स्पेन यात्रा सम्पन्न

१ दिन अघि
४

राष्ट्रियसभाबाट बजेटसम्बन्धी दुई विधेयक बहुमतले पारित

१ दिन अघि
५

यू–१६ क्रिकेट : मलेसियालाई ९ विकेटले हराउँदै नेपाल फाइनलमा प्रवेश

२ दिन अघि
६

ललितपुर महानगरले गरिदियो एकल महिला र सरसफाइकर्मीको स्वास्थ्य बीमा

२ दिन अघि
७

भारतमा हटाइयो पाकिस्तानी कलाकारको सामाजिक सञ्जालमा प्रतिबन्ध

२ दिन अघि
८

चित्रा अब प्राइम भिडिओमा

२ दिन अघि
९

६ महिनामा नेपाल भित्रिए पौने ६ लाख पर्यटक

२ दिन अघि
१०

संघीय निजामती सेवा विधेयक राष्ट्रिय सभामा पेश

३ दिन अघि
११

विद्यालय शिक्षा विधेयक शीघ्र आउँछ : शिक्षामन्त्री पन्त

३ दिन अघि
१२

‘साओमी–१४ टी’ को मूल्य घट्यो

३ दिन अघि

महिनाभर प्रचलित रहेका

  • harihar mayobadi १

    सिन्धुलीमा काङ्ग्रेस परित्याग गरि ३१ जना माओवादी केन्द्रमा प्रवेश

    ४ हफ्ता अघि
  • silver ray २

    सिल्भर रे यार्साद्धारा आयोजित फुटवल प्रतियोगिता सम्पन्न

    ३ हफ्ता अघि
  • press met ३

    हेटौँडामा नेकोस कप राष्ट्रिय महिला भलिबल र स्केटिङ प्रतियोगिता हुँदै

    २ हफ्ता अघि
  • dipendra das ४

    नेकोस कप स्केटिङ प्रतियोगिताका लागी दिपेन्द्र दासबाट एक लाख सहयोग घोषणा

    ३ हफ्ता अघि
  • deuba ५

    मधेसमा कांग्रेसको नेतृत्वमा छिट्टै सरकार बन्छ : सभापति देउवा

    ४ हफ्ता अघि
  • keshab shrestha ६

    ‘सुसाइड नोट’ लेखेर डाक्टर बेपत्ता : आत्महत्या गरेको आशंका

    २ हफ्ता अघि
  • rajendra ७

    कुलिङ पिरियडको व्यवस्था हेरफेरमा संलग्नलाई कडा कारबाही गर्न राजेन्द्र पाण्डेको माग

    ४ दिन अघि
  • WhatsApp Image 2025-06-27 at 21.36.24 ८

    बैदेशिक कार्यक्रममा ब्यस्त मोडल ग्रिश्मा

    १ हफ्ता अघि
  • skt mak ९

    स्केटिङ संघ मकवानपुरको अध्यक्षमा कुमारी तितुङ चयन

    १ हफ्ता अघि
  • FB_IMG_1749345677362_edit_109159809547680 १०

    हरिहरपुरगढी गाउँपालिका अध्यक्षद्वारा मृतक परिवारलाई सहयोग

    ४ हफ्ता अघि
  • पत्रकार महासंघ धादिङका संस्थापक अध्यक्ष वर्माको शालिक अनावरण

    कुशल आले मगरप्रकाशित मिति: २०७८ चैत्र २६, शनिबार (३ साल अघि)
  • ८८० पाठक संख्या
  • barma shalik

    धादिङ – नेपाल पत्रकार महासंघ धादिङका संस्थापक अध्यक्ष स्वर्गीय सीताराम प्रसाद वर्माको शालिक अनावरण गरिएको छ ।

    कोरोनाका कारण निधन भएका पत्रकार वर्माको सम्झनामा नेपाल पत्रकार महासंघ धादिङले स्थापना गरेको शालिकको शुक्रबार औपचारिक अनावरण गरिएको हो । नीलकण्ठ नगरपालिकाको सहयोगमा महासंघ भवन परिसरमा निर्माण गरिएको शालिकको तल्लो भागमा वर्माले निधन हुनुअघि लेखेका अक्षर जस्ताको त्यस्तै राखिएको छ । अक्षर नबुझिएपनि उनले लेखेका शब्द इतिहासका लागि राखिएको पत्रकार महासंघ धादिङका अध्यक्ष राजाराम शर्माले बताए । शर्माले अन्तिम समयमा पनि कलम र कपि बोकेर नै संसारबाट बिदा भएको स्मरण गराए ।

    अग्रज पत्रकार वर्माको शालिक अनावरणमा नेपाल पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष शिव प्रसाद देवकोटा पनि आएका थिए । अग्रजले गरेका सकारात्मक कामको सबैले अनुशरण गरेर अघि बढ्नुपर्ने उनले बताए ।

    केही समयअघि असामयिक निधन भएका स्वार्गीय पत्रकार राजेन्द्र प्रताप शाहको नाममा पत्रकारिता पुरस्कार प्रदान गर्ने भएको छ । वर्माको शालिक अनावरणसंगै अग्रज पत्रकार शाहको श्रद्धाञ्जली सभामा महासंघ धादिङका अध्यक्ष शर्माले शाहको नाममा स्मारिका प्रकाशन गर्ने र ज्वालामुखी गाउँपालिकासंगको सहयोगमा पत्रकारिता पुरस्कार प्रदान गर्ने प्रस्ताव गरिएको जानकारी दिए । शाह महासंघ धादिङका संस्थापक सचिव हुन् । वर्मा पछिको पुर्व अध्यक्ष पनि शाह नै हुन् ।

    कार्यक्रममा पत्रकार महासंघका केन्द्रिय सदस्य ध्रुव रावल, प्रेस युनियनका केन्द्रिय सदस्य मुरारी अधिकारीलगायतले पत्रकारीतामा दिनुभएको योगदान जोगाएर राख्नु पर्ने, ईमान्दारिताको पत्रकारिता सिक्नुपर्ने, समाज परिवर्तनका निम्ति उनीहरूले देखाएको बाटोमा भुल्न नहुने स्पस्ट पारेका थिए ।

  • subhayug
  • अध्यक्ष
  • धादिङ
  • नेपाल पत्रकार महासंघ
  • पत्रकार महासंघ धादिङ
  • स्वर्गीय सीताराम प्रसाद वर्मा
  • प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • जसपा मधेस प्रदेशका अध्यक्ष अशोक यादवविरुद्ध पक्राउ पुर्जी

  • चलचित्र विकास बोर्डका ३३ सेवा अनलाइनबाट लिन सकिने

  • प्रधानमन्त्री ओलीको स्पेन यात्रा सम्पन्न

  • यू–१६ क्रिकेट : मलेसियालाई ९ विकेटले हराउँदै नेपाल फाइनलमा प्रवेश


  • समाचार
  • १

    जसपा मधेस प्रदेशका अध्यक्ष अशोक यादवविरुद्ध पक्राउ पुर्जी
    १ दिन अघि

  • २

    चलचित्र विकास बोर्डका ३३ सेवा अनलाइनबाट लिन सकिने
    १ दिन अघि

  • ३

    प्रधानमन्त्री ओलीको स्पेन यात्रा सम्पन्न
    १ दिन अघि

  • ४

    राष्ट्रियसभाबाट बजेटसम्बन्धी दुई विधेयक बहुमतले पारित
    १ दिन अघि

  • ५

    यू–१६ क्रिकेट : मलेसियालाई ९ विकेटले हराउँदै नेपाल फाइनलमा प्रवेश
    २ दिन अघि

  • ६

    ललितपुर महानगरले गरिदियो एकल महिला र सरसफाइकर्मीको स्वास्थ्य बीमा
    २ दिन अघि

  • ७

    भारतमा हटाइयो पाकिस्तानी कलाकारको सामाजिक सञ्जालमा प्रतिबन्ध
    २ दिन अघि

  • ८

    चित्रा अब प्राइम भिडिओमा
    २ दिन अघि

  • ९

    ६ महिनामा नेपाल भित्रिए पौने ६ लाख पर्यटक
    २ दिन अघि

  • १०

    संघीय निजामती सेवा विधेयक राष्ट्रिय सभामा पेश
    ३ दिन अघि

  • सुभयुग प्रभाव सबै
    United Cement
    १ महिना अघि

    युनाइटेड सिमेन्टद्धारा धुनिवेशीका महिलाहरूलाई एडभान्स सिलाइकटाइ तालिम

    सामाजिक सञ्जालबाट
    १

    भारतमा हटाइयो पाकिस्तानी कलाकारको सामाजिक सञ्जालमा प्रतिबन्ध

    subhayug
    २

    जापानलाई ३५ प्रतिशतसम्म कर लगाउने ट्रम्पको चेतावनी

    subhayug
    ३

    तेलंगानाको औषधि उद्योगमा भीषण विष्फोट, ३४ जनाको मृत्यु

    subhayug
    ४

    फिफा क्लब विश्वकप : पिएसजीसँग मियामीको फराकिलो हार

    subhayug
    Shubhayug Logo

    सुभयुग मिडिया प्रा.लि.

    सिद्धलेक ४, आरुवासटार, धादिङ

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Director/Owner :
    Bishwash Aryal 9851220820

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Editor :
    Kushma Regmi 9849854534

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution