काठमाण्डौ – बलात्कार आरोपित् मुगुका एमाले सांसद मोहन बानियाँ निलम्बित भएका छन् ।
एक महिलामाथी बलात्कार गरेको कसुरमा प्रहरीको नियन्त्रणमा रहेका मुगुका सांसद बानियाँ निलम्बित भएका हन् ।ु आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले सांसद बानियाँ निलम्बित भएको जानकारी गराए ।
जिल्ला प्रहरी कार्यालय बाँकेको पत्रका आधारमा सांसद बानियाँ निलम्बन गरिएको सभामुखले जानकारी गराए । सांसद बानियाँ फागुन १६ देखि प्रहरी नियन्त्रणमा रहेका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar