• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८२ बैशाख ३०, मंगलबार
ट्रेन्डीङ्ग
subhayug subhayug.com नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug tv
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

पोल्याण्ड पठाइदिने भन्दै ठगी गर्ने महिला काठमाडौंबाट पक्राउ

१ दिन अघि
२

सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

१ दिन अघि
३

दिलीप स्मृति तेक्वान्दो डोजोङलाई च्याम्पियनको उपाधि

१ दिन अघि
४

अमेरिका–चीन व्यापार सम्झौता सम्पन्न, जेनेभामा दुई दिनको वार्तापछि सहमति

१ दिन अघि
५

गोलीबारीपछि शान्तिको प्रयास: भारत–पाकिस्तानबीच आज सैन्य वार्ता

१ दिन अघि
६

जिम्मेवारी हेरफेरले युवा संघमा तीव्र विवाद

१ दिन अघि
७

१७ महिनाको आयात धान्ने विदेशी मुद्रा सञ्चिति

१ दिन अघि
८

माछा मार्ने क्रममा करेन्ट लागेर मिक्लाजुङकी युवतीको मृत्यु

१ दिन अघि
९

दरबारमार्गमा हरिहरपुरगढीको तरबुजा : १० हजार किलो बिक्री

१ दिन अघि
१०

झापामा खुकुरी प्रहार गरी श्रीमानद्वारा श्रीमतीको हत्या

१ दिन अघि
११

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट बहुमतले पारित

२ दिन अघि
१२

महिला विश्वकपमा ४८ टोली

२ दिन अघि

महिनाभर प्रचलित रहेका

  • rajendra pande samsad १

    सरकारले आन्दोलनरत शिक्षकसंग सार्थक वार्ता गरोस् : राजेन्द्र पाण्डे

    २ हफ्ता अघि
  • Prakash Jwala news २

    राप्ती राजमार्गको स्तरोन्नती गर्न सांसद ज्वालाको माग

    १ हफ्ता अघि
  • teacher andolan with cpnus ३

    आन्दोलनमा ऐक्यबद्धता जनाएकोमा एकीकृत समाजवादीलाइ शिक्षक महासंघले दियो धन्यवाद

    २ हफ्ता अघि
  • gagan dai ४

    गगन थापा सत्ता गठबन्धनको बैठकमा अनुपस्थित

    १ हफ्ता अघि
  • oli with us ldr ५

    एकीकृत समाजवादीले प्रधानमन्त्री ओलीलाई बुझाएको मागपत्रमा के छ ?

    १ हफ्ता अघि
  • bagmati pro photo ६

    खेलकुद महासंघ समाजवादीले प्रदेश सरकारलाई बुझाएको माग पत्रमा के छ !

    ३ हफ्ता अघि
  • cpn us sachiwalaya baithak ७

    एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

    २ हफ्ता अघि
  • tapkram ८

    तापक्रममा तीव्र उतारचढाव : नेपालजस्ता मुलुकहरू बढी जोखिममा

    २ हफ्ता अघि
  • झठटछ ९

    नेपाल इन्जिनियरिङ कलेजका विद्यार्थीहरू वर्षा सम्बन्धी तथ्याङ्क संकलनमा

    १ हफ्ता अघि
  • janjati mahasangh press १०

    जनजाति महासंघ (समाजवादी) को दोस्रो महाधिवेशन भोलीदेखी

    १ हफ्ता अघि
  • prev
    next

    नवविवाहित युक्रेनी जोडी : जो बन्दुक बोकेरै युद्धमै मनाउँदै छन् हनिमुन

    एजेन्सीप्रकाशित मिति: २०७८ फागुन १७, मंगलबार (३ साल अघि)
  • ८८८ पाठक संख्या
  • ukraine jodi

    किएभ – रसियाको आक्रमणको पहिलो दिन यी दुईले विवाह गरेको केही घण्टा मात्रै बितेको थियो ।

    यारयिना एरिइभा र साइयातोस्लब फर्सिनले लगत्तै आफ्नो देश जोगाउनका लागि लडाईंमा समावेश भए । यो जोडीले मे महिनामा विवाह गर्ने योजना बनाएका थिए तर गत हप्ता किभमा रसियाले आक्रमण गरेपछि हतारमा विवाह गरे र युक्रेनी प्रतिवादमा उत्रिए । क्यामोफ्लज ज्याकेट लगाएर राइफल बोकेर यो जोडीले सीएनएनसँगको कुराकानीमा आफ्नो हनिमुन घेराबन्दी गरिएको शहरमा बसेर र आफ्नो जन्मभूमिमा प्रवेश गर्ने रसियाली सेनाविरुद्ध लड्नका लागि हतियार उठाएर व्यतित गरिरहेको बताए ।

    ‘हाम्रो हालको नयाँ वास्तविकता बुझ्न निकै गाह्रो छ,’ किभकी एरिइभाले भनिन् । उनका अनुसार यो स्प्रिङका सुरुवाती दिन हुन् । यतिबेला मानिसले युक्रेनको राष्ट्रिय फूल सनफ्लावर रोप्ने गर्छन् तर अहिले उनीहरु रसियाविरुद्ध लड्न व्यस्त छन् । ‘यहाँ कसैले पनि हामी हार्छौँ भनिरहेका छैनन् न नै कोही रोइरहेका छन् । हामीले जित्नेछौँ भन्ने हामी सबैको विश्वास छ । यो समयको कुरा मात्रै हो । यहाँ यति धेरै मानिस लड्नका लागि तयार देख्दा मलाई असाध्यै खुसी लागेको छ । देशका लागि कसैको हत्या गर्न तयार हुनु । युद्धमा जित्ने कुरामा कसैलाई पनि शंका नहुनु,’ उनले भनिन् ।

    उनका श्रीमान् फर्सिन इलभिभको पश्चिमी शहरका हुन् । उनले भने, ‘मानिस सधैँ स्वतन्त्र हुन चाहन्छ । यहाँ मानिस आफ्नो स्वतन्त्रताका लागि लड्न तयार छन् ।’ कम्ब्याट मिसनमा जाँदा उनलाई आफ्नो परिवार  – श्रीमती, अभिभावक र बहिनीको सुरक्षाको भने चिन्ता छ  । उनले भने, ‘म उनीहरुको रक्षाका लागि जे पनि गर्न तयार छु ।’ एरिभाले आफू दैनिक काम गरिरहेको र श्रीमानलाई कमब्याट मिसनबाट फर्कनका लागि कुर्न असाध्यै गाह्रो हुने उनले बताइन् । यद्यपि, आफूहरुले एक–अर्कालाई भरपुर सहयोग गरिरहेको बताएकी छिन् ।

    ‘जीवन भिन्न भएको छ, तर यो जीवन हो । मानिस ठट्टा गर्छन्, हास्छन् । यस्तो देख्दा निकै रोचक लाग्छ । युद्ध सुरु भएसँगै जीवन अर्कै भएको छ तर यही जीवन हो,’ उनले भनिन् । यो जोडीले अन्तर्राष्ट्रिय समुदायलाई पैसा, खाना, हतियार र उपचारको सहायताका लागि आह्वान गरेका छन् । साथै यी दुईले रसियामाथि थप प्रतिबन्ध लागू गर्न पनि माग गरेका छन् । फर्सिनले भने, ‘म त्यो दिनको प्रतिक्षामा छु जहाँ म परिवार र साथीभाइसँग एकैठाउँ बसेर एक गिलास मिठो वाइन खाँदै सबैको अगाडि ‘हुर्रे, युद्ध सिद्धियो, हामीले जित्यौँ,’ भन्न सकौँ ।’

  • Russia
  • Russia Vs Ukraine
  • subhayug
  • यारयिना एरिइभा
  • रसिया आक्रमण
  • साइयातोस्लब फर्सिन
  • प्रतिक्रिया दिनुहोस
    अन्तर्राष्ट्रिय सम्बन्धि थप
  • अमेरिका–चीन व्यापार सम्झौता सम्पन्न, जेनेभामा दुई दिनको वार्तापछि सहमति

  • गोलीबारीपछि शान्तिको प्रयास: भारत–पाकिस्तानबीच आज सैन्य वार्ता

  • महिला विश्वकपमा ४८ टोली

  • भारत र पाकिस्तानको युद्धविरामपछि पनि भारतीय वायुसेनाले भन्यो– ‘अपरेशन सिन्दूर’ अझै जारी छ


  • समाचार
  • १

    पोल्याण्ड पठाइदिने भन्दै ठगी गर्ने महिला काठमाडौंबाट पक्राउ
    १ दिन अघि

  • २

    सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?
    १ दिन अघि

  • ३

    दिलीप स्मृति तेक्वान्दो डोजोङलाई च्याम्पियनको उपाधि
    १ दिन अघि

  • ४

    अमेरिका–चीन व्यापार सम्झौता सम्पन्न, जेनेभामा दुई दिनको वार्तापछि सहमति
    १ दिन अघि

  • ५

    गोलीबारीपछि शान्तिको प्रयास: भारत–पाकिस्तानबीच आज सैन्य वार्ता
    १ दिन अघि

  • ६

    जिम्मेवारी हेरफेरले युवा संघमा तीव्र विवाद
    १ दिन अघि

  • ७

    १७ महिनाको आयात धान्ने विदेशी मुद्रा सञ्चिति
    १ दिन अघि

  • ८

    माछा मार्ने क्रममा करेन्ट लागेर मिक्लाजुङकी युवतीको मृत्यु
    १ दिन अघि

  • ९

    दरबारमार्गमा हरिहरपुरगढीको तरबुजा : १० हजार किलो बिक्री
    १ दिन अघि

  • १०

    झापामा खुकुरी प्रहार गरी श्रीमानद्वारा श्रीमतीको हत्या
    १ दिन अघि

  • सुभयुग प्रभाव सबै
    oli with us ldr
    १ हफ्ता अघि

    एकीकृत समाजवादीले प्रधानमन्त्री ओलीलाई बुझाएको मागपत्रमा के छ ?

    सामाजिक सञ्जालबाट
    १

    अमेरिका–चीन व्यापार सम्झौता सम्पन्न, जेनेभामा दुई दिनको वार्तापछि सहमति

    subhayug
    २

    गोलीबारीपछि शान्तिको प्रयास: भारत–पाकिस्तानबीच आज सैन्य वार्ता

    subhayug
    ३

    महिला विश्वकपमा ४८ टोली

    subhayug
    ४

    भारत र पाकिस्तानको युद्धविरामपछि पनि भारतीय वायुसेनाले भन्यो– ‘अपरेशन सिन्दूर’ अझै जारी छ

    subhayug
    Shubhayug Logo

    सुभयुग मिडिया प्रा.लि.

    सिद्धलेक ४, आरुवासटार, धादिङ

    subhayugnews@gmail.com

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Director/Owner :
    Bishwash Aryal 9851220820

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Editor :
    Resham Tamang 9841266912

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution