किएभ – रुसी हमला भएको चौथोदिन अहिलेसम्म चार हजार बढी रुसी सैनिक मारिएको युक्रेनी सरकारको दावी छ ।
युक्रेनको सहायक रक्षामन्त्रीले अहिलेसम्म युक्रेनी सेनाले रुसी सेनालाई पुर्याएको क्षति दाबी गर्दै एउटा आँकडा सार्वजनिक गरेकी हुन्। अहिलेसम्म चार हजार तिनसय रुसी सेना मारिएको उनको दावी छ ।
त्यस्तै किएभकी हाना माल्एरले फेसबुक पोस्टमा लेख्दै यो पहिलो तीन दिनको अनुमानित तथ्याङ्क भएको र फेरबदल हुनसक्ने बताएकी छन्। यद्धपी रुसले भने अहिलेसम्म कुनै तथ्याङ्क सार्वजनिक गरेको छैन।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar