• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८२ जेष्ठ ११, आईतबार
ट्रेन्डीङ्ग
subhayug subhayug.com नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug tv
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

चिया निर्यातमा ४६ प्रतिशतले वृद्धि, अलैँची घट्यो

२ मिनेट अघि
२

ग्वार्को आओभरपास निर्माणको अन्तिम चरणमा

६ मिनेट अघि
३

एमालेको सचिवालय बैठक बस्दै

२ घण्टा अघि
४

दुगड स्याइसेस एण्ड फुड प्रोडक्टले गर्‍यो ६ महिनामा १ अर्ब १८ करोडको व्यापार

२ घण्टा अघि
५

एकीकृत समाजवादी ताप्लेजुङको अध्यक्षमा दुर्गा लिम्बू

२ घण्टा अघि
६

भिजिट भिसामा मानव तस्करी प्रकरण : गृहमन्त्रीलाई राजीनामा गर्न पार्टीभित्रबाटै दबाब

२ घण्टा अघि
७

आज सुनको मूल्य तोलामा १४०० रुपैयाँले बृद्धी

२ घण्टा अघि
८

कैदी आदानप्रदानका बेला किएभमा रुसी आक्रमण

२ घण्टा अघि
९

कतिमा हुँदैछ आज सुनचाँदीको कारोबार ?

३ घण्टा अघि
१०

गिल भारतीय टेस्ट टोलीका कप्तान

३ घण्टा अघि
११

नैतिकताको आधारमा राजीनामा दिन गृहमन्त्रीलाई शेखर कोइरालाको सुझाव

२३ घण्टा अघि
१२

किम्फ चलचित्र महोत्सव जेठमा

२३ घण्टा अघि

महिनाभर प्रचलित रहेका

  • rajendra pande samsad १

    सरकारले आन्दोलनरत शिक्षकसंग सार्थक वार्ता गरोस् : राजेन्द्र पाण्डे

    ३ हफ्ता अघि
  • Prakash Jwala news २

    राप्ती राजमार्गको स्तरोन्नती गर्न सांसद ज्वालाको माग

    ३ हफ्ता अघि
  • teacher andolan with cpnus ३

    आन्दोलनमा ऐक्यबद्धता जनाएकोमा एकीकृत समाजवादीलाइ शिक्षक महासंघले दियो धन्यवाद

    ३ हफ्ता अघि
  • rajendra sir photo ४

    आपसी असमझदारीले सङ्गठनलाई सफल हुन दिँदैन : राजेन्द्र पाण्डे

    १ हफ्ता अघि
  • deuba and janardan ५

    शेरबहादुर देउवा र जनार्दन शर्मा बीच भेटवार्ता : के-के भयो कुराकानी ? 

    १ हफ्ता अघि
  • oli with us ldr ६

    एकीकृत समाजवादीले प्रधानमन्त्री ओलीलाई बुझाएको मागपत्रमा के छ ?

    ३ हफ्ता अघि
  • gagan dai ७

    गगन थापा सत्ता गठबन्धनको बैठकमा अनुपस्थित

    ३ हफ्ता अघि
  • hariharpur gadhi ८

    आगलागी पीडित परिवारलाई राहत सामग्री वितरण

    १ हफ्ता अघि
  • cpn us sachiwalaya baithak ९

    एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

    ४ हफ्ता अघि
  • anema sangh १०

    एकीकृत समाजवादी निकट अनेमसंघको सातौँ राष्ट्रिय सम्मेलन भोलिदेखि

    १ हफ्ता अघि
  • prev
    next

    रुसी सैनिकले युक्रेनी महिलासँग गर्दैछन् यस्तो हर्कत : बिश्वभर छायो सन्नाटा

    एजेन्सीप्रकाशित मिति: २०७८ फागुन १४, शनिबार (३ साल अघि)
  • १००३ पाठक संख्या
  • tinder

    खारकिभ – रुस र युक्रेनबीच युद्ध सुरु भएको छ । युक्रेनको राजधानी किभ र खारकिभ सहरसहित अलग अलग क्षेत्रमा विष्फोट भएका छन् । विष्फोटको यो सिलसिला त्यतिबेला सुरु भएको थियो जब रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनविरुद्ध सैन्य कारवाहीको घोषणा गरे ।

    यसैबीच युक्रेनकी एक महिलाले रुसी सैनिकले उनलाई टिन्डरमा फ्लर्टी म्यासेज पठाइरहेको दावी गरेकी छिन् । रुसी सेना युक्रेनको दोस्रो ठूलो सहर खारकिभबाट २० माइल दूरीमा छ । युक्रेन र रुसबीच युद्धको अवस्था छ । यही बीचमा युक्रेनकी यी महिलाले स्क्रिनसट शेयर गर्दै रुसी सैनिकले आफूलाई सामाजिक संजालमा फ्लर्ट गर्ने उद्देश्यले म्यासेज पठाइरहेको दावी गरेकी छिन् । कैयौं सैनिकहरुले आफ्नो पदको जानकारी पनि तस्वीरका साथ महिलाहरुलाई पठाएका छन् ।

    द सनको रिपोर्टअनुसार आन्द्रेइ, अलेक्जेण्डर, ग्रेगरी र माइकलसहित दर्जनौं रुसी सैनिकहरुले युक्रेनका महिलाहरुलाई आकर्षित गर्नको लागि आफ्नो प्रोफाइल डेटिङ एपमा बनाएका छन् । दाशा सिनेल्निकोभा नामकी एक महिलाले विगत केही दिनदेखि टिण्डरमा कैयौं रुसी सैनिकले आफूलाई म्यासेज र रिक्वेस्ट पठाइरहेको बताइन् । ३३ वर्षकी दाशाले द सनसँग भनिन् ‘म युक्रेनको किभमा बस्छु ।

    एक जना साथीले मलाई टिण्डरमा धेरै रुसी सैनिक आएको बताएपछि मैले आफ्नो लोकेसन सेटिङ खारकिभमा बदलिदिएँ । त्यहाँ पनि मलाई रुसी सैनिकको म्यासेज आउन थाले ।’

    दाशाले ३१ वर्षका कथित रुसी सैनिक आन्द्रेइसँग म्यासेजमा कुरा पनि गरिन् । उनले आन्द्रेइसँग किमी कहाँ छौं ? के तिमी खारकिभमा छौं ? भनेर सोधिन् । जवाफमा आन्द्रेइले आफू खारकिभमा नभएको तर ८० किलोमिटर दूरीमा भएको बताए । दाशाले आफूसँग भेट्ने कुनै योजना छ ? भनेर सोध्दा आन्द्रेइले खुसीसाथ आउने बताए ।

    टिण्डरमा आउने म्यासेजलाई युक्रेनी महिलाहरुले रुसी सैनिकको म्यासेज बताएका छन् । कैयौं प्रोफाइलमा रुसी सेनाको युनिफर्म लगाएका मानिसहरु छन् । महिलाहरुले यसको स्क्रिनशट पनि शेयर गरेका छन् ।

  • subhayug
  • टिण्डर
  • युक्रेन
  • युक्रेन रुस युद्ध
  • युक्रेन रुस हमला
  • युक्रेनमाथि रुसी हमला
  • युक्रेनी महिला
  • युक्रेनी राष्ट्रपति
  • रुस युक्रेन युद्ध
  • प्रतिक्रिया दिनुहोस
    अन्तर्राष्ट्रिय सम्बन्धि थप
  • कैदी आदानप्रदानका बेला किएभमा रुसी आक्रमण

  • गिल भारतीय टेस्ट टोलीका कप्तान

  • सडकमा मकै सुकाउन सर्वदलीय सहमतिसहित अनुमति

  • ट्रम्प प्रशासनद्वारा हार्वर्डको विदेशी विद्यार्थी भर्ना अधिकार रद्द


  • समाचार
  • १

    चिया निर्यातमा ४६ प्रतिशतले वृद्धि, अलैँची घट्यो
    २ मिनेट अघि

  • २

    ग्वार्को आओभरपास निर्माणको अन्तिम चरणमा
    ६ मिनेट अघि

  • ३

    एमालेको सचिवालय बैठक बस्दै
    २ घण्टा अघि

  • ४

    दुगड स्याइसेस एण्ड फुड प्रोडक्टले गर्‍यो ६ महिनामा १ अर्ब १८ करोडको व्यापार
    २ घण्टा अघि

  • ५

    एकीकृत समाजवादी ताप्लेजुङको अध्यक्षमा दुर्गा लिम्बू
    २ घण्टा अघि

  • ६

    भिजिट भिसामा मानव तस्करी प्रकरण : गृहमन्त्रीलाई राजीनामा गर्न पार्टीभित्रबाटै दबाब
    २ घण्टा अघि

  • ७

    आज सुनको मूल्य तोलामा १४०० रुपैयाँले बृद्धी
    २ घण्टा अघि

  • ८

    कैदी आदानप्रदानका बेला किएभमा रुसी आक्रमण
    २ घण्टा अघि

  • ९

    कतिमा हुँदैछ आज सुनचाँदीको कारोबार ?
    ३ घण्टा अघि

  • १०

    गिल भारतीय टेस्ट टोलीका कप्तान
    ३ घण्टा अघि

  • सुभयुग प्रभाव सबै
    harihar sibir
    ६ दिन अघि

    सिन्धुलीको हरिहरपुरगढीमा एकीकृत घुम्ती शिविर सुरु

    सामाजिक सञ्जालबाट
    १

    कैदी आदानप्रदानका बेला किएभमा रुसी आक्रमण

    subhayug
    २

    गिल भारतीय टेस्ट टोलीका कप्तान

    subhayug
    ३

    ट्रम्प प्रशासनद्वारा हार्वर्डको विदेशी विद्यार्थी भर्ना अधिकार रद्द

    subhayug
    ४

    ‘द कपिल शर्मा शो’ का चर्चित फोटोग्राफर दास दादाको निधन

    subhayug
    Shubhayug Logo

    सुभयुग मिडिया प्रा.लि.

    सिद्धलेक ४, आरुवासटार, धादिङ

    subhayugnews@gmail.com

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Director/Owner :
    Bishwash Aryal 9851220820

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Editor :
    Kushma Regmi 9849854534

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution