किएभ – युक्रेनको राजधानी किएभका मेयर भिताली क्लित्स्कोले गए राति किएभमा मात्र ३५ जना घाइते भएको बताएका छन्।
मेयर क्लित्स्कोले रुसी सेनासंग किएभमा भएको लडाइँमा मात्र ३५ जना घाइते भएको र त्यसमा दुई बालबालिका पनि रहेको जानकारी दिए।
उनले अहिले किएभमा रुसी सैनिकको उपस्थिति नभएपनि रुसी आक्रमणलाई समर्थन गर्ने भूमिगत समूहहरू सक्रिय रहेको बताए।
सिद्धलेक ४, आरुवासटार, धादिङ
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Resham Tamang 9841266912
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar