किएभ – युक्रेनी राष्ट्रपति वोलोदिमीर जेलेन्स्कीलाई अमेरिकाले देश छाड्न प्रस्ताव गरेको छ ।
रुसले निरन्तर हमला गरीरहेका बेला अमेरिकाले जेलेन्स्कीलाई सुरक्षाका लागी युक्रेन छाड्न प्रस्ताव गरेको हो । यद्धपी जेलेन्स्कीले भने अमेरिकालाई कायरको संज्ञा दिँदै अमेरिकी प्रस्तावलाई अस्वीकार गरेका छन् । अहिले युक्रेनमा अमेरिकी मिडियाले यसबारे जानकारी दिईरहेका छन् ।
समाचार एजेन्सी एसोटिएटेड प्रेसले वरिष्ठ जासुसी अधिकारीलाई उद्धृत गर्दै राष्ट्रपति जेलेन्स्कीले भने, ‘लडाईं यहाँ छ । मलाई हतियार आवश्यक छ, सवारी होइन ।’हिजो मात्र अमेरिकाले हेलिकप्टरसहितको केहि सवारसिाधनहरु युक्रेनमा पठाउको छ ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Resham Tamang 9841266912
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar