काठ्माण्डौ – नेकपा एकीकृत समाजवादी पार्टीका स्थाइ कमिटी सदस्य जिवनराम श्रेष्ठले अनुदानको सवालमा वैदेशिक हस्तक्षप स्विकार्य नहुने बताएका छ्न ।
शनिवार नेकपा एकीकृत समाजवादी पार्टीको स्थाइ कमिटी बैठकका क्रममा पत्रकारसँग कुराकानी गर्दै नेता श्रेष्ठले एमसिसी परियोजना प्रती इङ्गित गर्दै अनुदानको सवालमा वैदेशिक हस्तक्षेप स्विकार्य नहुने बताएका हुन् । यद्यपि बैठकमा एमसिसिको बिषयमा छलफल मात्र भएको तर कुनैपनि निर्णय नभएको उनले जानकारी दिए ।
स्थाइ कमिटी बैठक नयाँबानेश्वर स्थित अर्याल होटलमा जारी छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar