काठमाण्डौ – बागमती प्रदेशका मुख्यमन्त्री एवम् नेकपा एकीकृत समाजवादीका बरिस्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले अमेरिकी सहयोग परियोजना एमसीसीका कारण राष्ट्रिय राजनीति जटिल मोडमा पुगेको बताएका छन् ।
प्रजातन्त्र दिवसको अवसरमा शनिबार बिहान सम्बोधन गर्दै पाण्डेले सो कुरा बताएका हुन् । ‘अनुदानले विवाद र अप्ठेरोमा नेपाली राजनीतिलाई पुर्याएको छ,’ उनले भनेका छन् । यसअघि नेपालका राजनीतिक दलहरु मिलेर धेरै समस्या समाधान गरेको भन्दै उनले यसपटक पनि समाधान गर्ने विश्वास उनले गरे । यसअघि नेपालका राजनीतिक दलहरु मिलेर धेरै समस्या समाधान गरेको भन्दै उनले यसपटक पनि समाधान गर्ने विश्वास उनले गरे ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar