ललितपुर – राष्ट्रिय वाणिज्य बैंकले ललितपुरको चापागाउँमा नयाँ शाखा विस्तार गरेको छ ।
बैंकले गोदावरी नगरपालिका वडा नं. १० टाखेलमा नयाँ शाखा विस्तार गरी सोमबारबाट कारोबार शुभारम्भ गरेको हो । यसपछि बैंकको शाखा कार्यालयहरुको संख्या २५८ पुगेको छ ।
बैंकको सातै प्रदेश, ७७ वटै जिल्लामा २५८ वटा शाखा कार्यालय, २४१ वटा एटिएम र ९८ वटा शाखा रहित बैंकिङ्ग सेवा रहेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar