काठमाण्डौ – नबिल बैंकको अध्यक्षमा पुनः उपेन्द्रप्रसाद पौडेल निर्वाचित भएका छन् ।
शुक्रबार सम्पन्न बैंकको ३७ औं वार्षिक साधारणसभाले उपेन्द्र प्रसाद पौडेललाई पुनः अध्यक्षमा निर्वाचित गरेको हो ।
पौडेल यसअघि पनि बैंक सञ्चालक समितिको अध्यक्ष थिए । पौडेल शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्दै पुनः अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar