हेटौंडा – राष्ट्रियसभा निर्वाचनका लागि बागमती प्रदेशमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) बाट दुई जनाको उम्मेदवारी परेको छ ।
आसन्न राष्ट्रिय सभा निर्वाचनका लागि एमालेबाट खुलातर्फ ललितपुरका गोपाल शाक्य र महिलातर्फ सिन्धुलीकी निरकुमारी कुँवर दर्लामीले उम्मेदवारी दर्ता गराएकी हुन् ।
आगामी माघ १२ गते बागमती प्रदेशमा दुई सिटका लागि निर्वाचन हुँदैछ ।
राष्ट्रियसभा निर्वाचन : बागमतीमा गठबन्धनबाट पौडेल र तिमल्सिनाले गरे उम्मेदवारी दर्ता
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar