काठमाण्डौ – सत्तारुढ गठबन्धनले राष्ट्रियसभा निर्वाचनको १९ सिटमा भागबण्डालाई टुंग्याएको छ ।
सोमबार विहानदेखी प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले आगामी राष्ट्रिय सभा निर्वाचनको १९ सिटमा भागबण्डा मिलाएको हो ।
बैठकमा सहभागी एक नेताका अनुसार कांग्रेसको भागमा ६, माओवादी केन्द्र र एकीकृत समाजवादीको भागमा ५ – ५, जसपाले २ र जनमोर्चाले १ सिट पाउने छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar