काठमाण्डौ – आज आईतबार धितोपत्रको दोस्रो बजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दिनभर बन्द हुने भएको छ।
सरकारले आज सार्वजनिक बिदा दिने निर्णय गरेसँगै सेयर बजार बन्द हुने भएको हो । मन्त्रीपरिषद्को बिहीबार बसेको बैठकले आज आइतबारका दिन उधौली पर्व, योमरी पुन्ही – ज्यापु दिवस (धान्य पूर्णिमा) को अवसरमा देशभरका सम्बन्धित समुदायका लागि बिदा र काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय छ ।
सरकारले सार्वजनिक बिदा दिने घोषणा गरेसँगै सेयर बजार पनि बन्द हुने भएको हो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar