• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८२ जेष्ठ २, शुक्रबार
ट्रेन्डीङ्ग
subhayug subhayug.com नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug tv
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

भारतमा एप्पलको लगानीप्रति ट्रम्पको असन्तुष्टि, अमेरिकामा उत्पादनको जोड

२१ घण्टा अघि
२

रुकुम पश्चिमका ६ स्थानीय तहमा १३ करोड बेरुजु : सबैभन्दा धेरै बाँफिकोटमा

२१ घण्टा अघि
३

सेयर बजारमा लगातार पाँचौं दिन गिरावट, नेप्से ८.४१ अंकले घट्यो

२३ घण्टा अघि
४

मोहनबहादुर बस्नेत सांसद पदबाट निलम्बित

१ दिन अघि
५

काँग्रेस नेता मोहन बस्नेतविरुद्ध ३ अर्व बिगोसहित १७ वर्ष कैद सजाय माग

१ दिन अघि
६

टेरामक्स खरिद प्रकरण : पूर्व मन्त्री मोहन बस्नेतसहित १६ जनाविरूद्ध भ्रष्टाचार मुद्दा

१ दिन अघि
७

मन पर्ने गोलको भिडियो सार्वजनिक गर्दै मेसी

१ दिन अघि
८

सकियो ‘पिआर’को छायांकन

१ दिन अघि
९

आगलागी पीडित परिवारलाई राहत सामग्री वितरण

१ दिन अघि
१०

रोकिएन सरकारी रकमको दुरुपयोग : एकै वर्ष झन्डै १ खर्ब बेरुजु थपियो

१ दिन अघि
११

जहाज कुरेर बसेको चौरजहारी विमानस्थल : सर्वसाधारणका लागि ‘कागलाई बेल पाक्यो, हर्ष न विस्मात !’

१ दिन अघि
१२

ह्वात्तै घट्यो सुनको मूल्य : आज कतिमा कारोवार

१ दिन अघि

महिनाभर प्रचलित रहेका

  • rajendra pande samsad १

    सरकारले आन्दोलनरत शिक्षकसंग सार्थक वार्ता गरोस् : राजेन्द्र पाण्डे

    २ हफ्ता अघि
  • Prakash Jwala news २

    राप्ती राजमार्गको स्तरोन्नती गर्न सांसद ज्वालाको माग

    २ हफ्ता अघि
  • teacher andolan with cpnus ३

    आन्दोलनमा ऐक्यबद्धता जनाएकोमा एकीकृत समाजवादीलाइ शिक्षक महासंघले दियो धन्यवाद

    २ हफ्ता अघि
  • oli with us ldr ४

    एकीकृत समाजवादीले प्रधानमन्त्री ओलीलाई बुझाएको मागपत्रमा के छ ?

    २ हफ्ता अघि
  • gagan dai ५

    गगन थापा सत्ता गठबन्धनको बैठकमा अनुपस्थित

    २ हफ्ता अघि
  • bagmati pro photo ६

    खेलकुद महासंघ समाजवादीले प्रदेश सरकारलाई बुझाएको माग पत्रमा के छ !

    ३ हफ्ता अघि
  • hariharpur gadhi ७

    आगलागी पीडित परिवारलाई राहत सामग्री वितरण

    १ दिन अघि
  • cpn us sachiwalaya baithak ८

    एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

    २ हफ्ता अघि
  • mohan bahadur basnet ९

    काँग्रेस नेता मोहन बस्नेतविरुद्ध ३ अर्व बिगोसहित १७ वर्ष कैद सजाय माग

    १ दिन अघि
  • tapkram १०

    तापक्रममा तीव्र उतारचढाव : नेपालजस्ता मुलुकहरू बढी जोखिममा

    २ हफ्ता अघि
  • prev
    next

    केपी ओलीको प्रतिगमन विरुद्ध पुस ५ गतेलाई पत्रकारहरुले कालो दिनका रुपमा मनाउने

    न्युज डेस्कप्रकाशित मिति: २०७८ पौष २, शुक्रबार (३ साल अघि)
  • ९५९ पाठक संख्या
  • pratigaman murdabad

    काठमाण्डौ – तात्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको दिन पुस ५ गतेलाई पत्रकारहरुले कालो दिनका रुपमा मनाउने भएका छन् ।

    पत्रकारहरुले पुस ५ गतेलाई कालो दिन मानी तात्कालीन प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेको भन्दै त्यसको विरोधस्वरुप देशव्यापी विरोध कार्यक्रम गर्ने भएको हो । नेकपा ९एकीकृत समाजवादी० निकट समाजवादी प्रेस संगठनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको दिन पुस ५ गते देशव्यापी विरोध कार्यक्रम गर्ने भएको छ ।

    संगठनको हालै सम्पन्न केन्द्रीय समितिको बैठकले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि पुस ५ गतेको प्रतिगामी कदमविरुद्ध आन्दोलनको घोषणा गरेको हो । घोषित आन्दोलनका कार्यक्रममा प्रतिनिधिसभा विघटन गर्ने ओलीको कदमको विरोधमा पाँच दलीय गठबन्धनका नेतालाई सहभागी गराएर अन्तरक्रिया गर्ने, एकीकृत समाजवादी पार्टीका नेताहरूसँगै विरोधसभा गर्ने र पुस ५ गते कालो ब्यानरसहित मूल सडकमा धर्ना दिने उल्लेख छ ।

    बैठकका निर्णय सार्वजनिक गर्दै संगठनका महासचिव भूपराज खड्काले देशैभरका समाजवादी प्रेस संगठनमा आबद्ध पत्रकारहरु, संगठनका प्रदेश इञ्चार्ज र जिल्ला शाखाहरूलाई पुस ५ गते आ–आफ्नो क्षेत्रमा पार्टीसँग समन्वय गरेर विरोधका कार्यक्रम सञ्चालन गर्न आग्रह गरेका छन् ।

    ओलीले गरेको प्रतिनिधिसभा विघटनलाई तत्कालीन राजा महेन्द्रले २०१७ पुस १ गते गरेको ‘कू’ सँग तुलना गर्दै संगठनले पुस ५ गतेको कदमविरुद्ध आन्दोलनमा सहभागिता जनाउन सम्पूर्ण सञ्चार जगतलाई आह्वानसमेत गरेको छ ।

    प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संविधानमाथि पटक – पटक प्रहार गरिरहेको भन्दै संगठनले अहिले पनि ढुक्क भएर बस्ने अवस्था नभएकाले सचेत हुन भनेको छ । एमालेले लगातार सदन अवरुद्ध गरेर अलोकतान्त्रिक चरित्र सार्वजनकि गरेको पनि आरोप लगाइएको छ । साथै, प्रतिनिधिसभा पुनस्र्थापना गर्ने सर्वोच्च अदालतका पाँच जना न्यायाधीशको राजीनामा मागेर एमाले अध्यक्ष ओलीले सिङ्गो न्यायालयको हुर्मत लिने काम गरेको समाजवादी प्रेस संगठनको आरोप छ ।

    ‘प्रतिगामी, पुनरुत्थानवादी तत्वसँग भित्री साँठगाँठ गरेर वर्तमान संविधानबाट स्थापित जनताका अधिकार खोस्ने काममा एमालेले गतिबिधि गरेको हुँदा सम्पूर्ण देशभक्त, प्रगतिशील र लोकतन्त्रवादीहरू चनाखो हुन जरुरी छ’, खड्काले भनेका छन्, ‘नेपालका प्रत्येक राजनीतिक परिवर्तनमा नेपाली सञ्चारकर्मीहरूको अहम् भूमिका भएको हुँदा पूर्णप्रेस स्वतन्त्रताको रक्षाका लागिसमेत सम्पूर्ण पत्रकार सचेत हुनु आवश्यक छ ।’

  • subhayug
  • केपी शर्मा ओली
  • प्रधानमन्त्री
  • समाजवादी प्रेस संगठन
  • प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • भारतमा एप्पलको लगानीप्रति ट्रम्पको असन्तुष्टि, अमेरिकामा उत्पादनको जोड

  • रुकुम पश्चिमका ६ स्थानीय तहमा १३ करोड बेरुजु : सबैभन्दा धेरै बाँफिकोटमा

  • सेयर बजारमा लगातार पाँचौं दिन गिरावट, नेप्से ८.४१ अंकले घट्यो

  • मोहनबहादुर बस्नेत सांसद पदबाट निलम्बित


  • समाचार
  • १

    भारतमा एप्पलको लगानीप्रति ट्रम्पको असन्तुष्टि, अमेरिकामा उत्पादनको जोड
    २१ घण्टा अघि

  • २

    रुकुम पश्चिमका ६ स्थानीय तहमा १३ करोड बेरुजु : सबैभन्दा धेरै बाँफिकोटमा
    २१ घण्टा अघि

  • ३

    सेयर बजारमा लगातार पाँचौं दिन गिरावट, नेप्से ८.४१ अंकले घट्यो
    २३ घण्टा अघि

  • ४

    मोहनबहादुर बस्नेत सांसद पदबाट निलम्बित
    १ दिन अघि

  • ५

    काँग्रेस नेता मोहन बस्नेतविरुद्ध ३ अर्व बिगोसहित १७ वर्ष कैद सजाय माग
    १ दिन अघि

  • ६

    टेरामक्स खरिद प्रकरण : पूर्व मन्त्री मोहन बस्नेतसहित १६ जनाविरूद्ध भ्रष्टाचार मुद्दा
    १ दिन अघि

  • ७

    मन पर्ने गोलको भिडियो सार्वजनिक गर्दै मेसी
    १ दिन अघि

  • ८

    सकियो ‘पिआर’को छायांकन
    १ दिन अघि

  • ९

    आगलागी पीडित परिवारलाई राहत सामग्री वितरण
    १ दिन अघि

  • १०

    रोकिएन सरकारी रकमको दुरुपयोग : एकै वर्ष झन्डै १ खर्ब बेरुजु थपियो
    १ दिन अघि

  • सुभयुग प्रभाव सबै
    oli with us ldr
    २ हफ्ता अघि

    एकीकृत समाजवादीले प्रधानमन्त्री ओलीलाई बुझाएको मागपत्रमा के छ ?

    सामाजिक सञ्जालबाट
    १

    भारतमा एप्पलको लगानीप्रति ट्रम्पको असन्तुष्टि, अमेरिकामा उत्पादनको जोड

    subhayug
    २

    मन पर्ने गोलको भिडियो सार्वजनिक गर्दै मेसी

    subhayug
    ३

    अमेरिका–चीन व्यापार सम्झौता सम्पन्न, जेनेभामा दुई दिनको वार्तापछि सहमति

    subhayug
    ४

    गोलीबारीपछि शान्तिको प्रयास: भारत–पाकिस्तानबीच आज सैन्य वार्ता

    subhayug
    Shubhayug Logo

    सुभयुग मिडिया प्रा.लि.

    सिद्धलेक ४, आरुवासटार, धादिङ

    subhayugnews@gmail.com

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Director/Owner :
    Bishwash Aryal 9851220820

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Editor :
    Resham Tamang 9841266912

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution