काठमाण्डौ – प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध नारा लगाएको आरोपमा राजधानीबाट एक युवक पक्राउ परेका छन् ।
सोमबार दिउँसो, नेपाली कांग्रेस महाधिवेशन अन्तर्गत राष्ट्रिय सभागृहमा मतदान गरेर फर्किँदै गर्दा प्रधानमन्त्री देउवाविरुद्ध नाराबाजी गरेको भन्दै प्रहरीले ति युवकलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार उनले प्रधानमन्त्री देउवाविरुद्ध नाराबाजी गरेका कारण पक्राउ गरिएको र केहीबेरमा नै उनलाई छाडिएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar