• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८२ जेष्ठ १५, बिहिबार
ट्रेन्डीङ्ग
subhayug subhayug.com नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug tv
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

जी एस मोटर्सको सेवा अव स्वयम्भूबाट

१ दिन अघि
२

युवा संघमा क्षितिज थेवेको प्यानलै विजयी

२ दिन अघि
३

प्रतिनिधिसभा बैठक भोलिसम्मका लागि स्थगित

२ दिन अघि
४

नेपालमा खुला व्यायामशाला (Open Gym) को बढ्दो लोकप्रियता: प्रचण्डदेखि सर्वसाधारणसम्मको रोजाइ

२ दिन अघि
५

उच्चस्तरीय छानबिन समिति नबन्दासम्म संसद् चल्न नदिने विपक्षी दलहरूको अडान

२ दिन अघि
६

पृथ्वी राजमार्गको थाँक्रेमा पुलमा भ्वाङ परेपछी यातायात ठप्प

२ दिन अघि
७

नेपाल टेलिकमको जिप दुर्घटना : तीन जनाको मृत्यु

२ दिन अघि
८

युनाइटेड सिमेन्टद्धारा धुनिवेशीका महिलाहरूलाई एडभान्स सिलाइकटाइ तालिम

३ दिन अघि
९

जाजरकोटमा भूकम्पको धक्का महसुस

३ दिन अघि
१०

सडक विभागको महानिर्देशक मन्त्रालय तानिए 

३ दिन अघि
११

पदाधिकारी बैठकमा गृहमन्त्री लेखकको राजीनामाबारे निर्णय गर्दै काँग्रेस

३ दिन अघि
१२

माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीबिच एकता घोषणा हुँदै

३ दिन अघि

महिनाभर प्रचलित रहेका

  • Prakash Jwala news १

    राप्ती राजमार्गको स्तरोन्नती गर्न सांसद ज्वालाको माग

    ४ हफ्ता अघि
  • rajendra sir photo २

    आपसी असमझदारीले सङ्गठनलाई सफल हुन दिँदैन : राजेन्द्र पाण्डे

    १ हफ्ता अघि
  • deuba and janardan ३

    शेरबहादुर देउवा र जनार्दन शर्मा बीच भेटवार्ता : के-के भयो कुराकानी ? 

    १ हफ्ता अघि
  • United Cement ४

    युनाइटेड सिमेन्टद्धारा धुनिवेशीका महिलाहरूलाई एडभान्स सिलाइकटाइ तालिम

    ३ दिन अघि
  • oli with us ldr ५

    एकीकृत समाजवादीले प्रधानमन्त्री ओलीलाई बुझाएको मागपत्रमा के छ ?

    ४ हफ्ता अघि
  • gagan dai ६

    गगन थापा सत्ता गठबन्धनको बैठकमा अनुपस्थित

    ४ हफ्ता अघि
  • hariharpur gadhi ७

    आगलागी पीडित परिवारलाई राहत सामग्री वितरण

    २ हफ्ता अघि
  • ramesh-lekhak1620635481 ८

    भिजिट भिसामा मानव तस्करी प्रकरण : गृहमन्त्रीलाई राजीनामा गर्न पार्टीभित्रबाटै दबाब

    ४ दिन अघि
  • gs moters ९

    जी एस मोटर्सको सेवा अव स्वयम्भूबाट

    १ दिन अघि
  • anema sangh १०

    एकीकृत समाजवादी निकट अनेमसंघको सातौँ राष्ट्रिय सम्मेलन भोलिदेखि

    १ हफ्ता अघि
  • मेयरका लागी भन्दै सेवाग्राहीबाट लाखौं घुस लिने इन्जिनियरको जागिर चैट

    न्युज डेस्कप्रकाशित मिति: २०७८ मंसिर २४, शुक्रबार (३ साल अघि)
  • १०७५ पाठक संख्या
  • urlabari

    मोरङ – मोरङको उर्लाबारी नगरपालिकाले इन्जिनियर धिरेन्द्रकुमार यादवलाई जागिरबाट बर्खास्त गरेको छ ।

    इन्जिनियर यादवले सेवाग्राही र ठेकेदारसँग मिलेमतो गरी आर्थिक चलखेल गरेको पाइएपछि जागिर जागिरबाट बर्खास्त गरेको हो । यादवले गत महिना बेमौसमी बर्षाका कारण स्थानीय मावा खोलामा आएको बाढीका कारण क्षति पुगेको स्थानमा बासको पाइलिङ गर्ने कामको १० लाखको स्टिमेट देखाएर कामको जिम्मा दिने भन्दै स्थानीय एक ठेकेदारबाट १ लाख रकम असुलेको पाइएपछी नगरपालिकाले उनीसँगको करार सम्झौता रद्ध गरेको हो ।

    इन्जिनियर यादवले नगरपालिका प्रमुख खड्ग फागोको नाम जोडेर उक्त रकम लिएको ठेकेदारले बताएका छन् । ती ठेकदारले भने ‘इन्जिनियर यादवले मेयर सावलाई १ लाख दिनुपर्छ भन्दै मागेर लगे ।’ नगरपालिकाले कटान रोकथामका लागि बाँसको पाइलिङ गर्ने योजना बनाए पनि विभिन्न कारणले पाईलिङको काम हुन नसकेपछि यादवले मेयरको नाम मुछेर लगेको १ लाख रुपैयाँको कर्तुत बाहिर आएको हो । नगरपालिका परिसरमा कामको बारेमा बुझ्न आउँदा यादवले १ लाख रुपैयाँ लिएको कुरा खुलेको हो ।

    यादवले ठेकेदारलाई भ्रममा पारी नगर प्रमुखको नाम जोडेर आर्थिक चलखेल गरेको पुष्टि भएपछि उनलाई तत्काल जवाफ माग गरिएको थियो । जवाफमा उनले ठेकेदारको रकम फिर्ता गर्ने प्रतिबद्धता गरे पनि अहिलेसम्म रकम नपाएको ठेकेदारले बताए । यता नगरपालिकाले पनि सो विषयमा यादवसँग स्पष्टिकरण माग गरेको थियो । तर उनले स्पष्टिकरण पेस गर्न नसकेपछि बुधबार नै करार सम्झौता भंग गरी जागिरबाट निकालिएको नगरपालिकाले जनाएको छ ।

    यादवको कर्तुत यतिमै सीमित छैन । उनले उर्लाबारी – ५ का एक सेवाग्राहीसँग मिलेमतो गरी १ कठ्ठा ६ धुर जग्गाको घर नक्सा प्रमाणिकरणमा कार्यालयमा दाखिला नभएको प्रमाणपत्रमा हस्ताक्षर गरेको पनि भेटिएको छ । २०७६ कार्तिकमा घर नक्सा प्रमाणपत्र प्रदान गरिएपनि त्यसको कुनै प्रमाण नगरपालिकामा छैन । उक्त समयमा उनी घरनक्सा फाँटका प्रमुख थिए । प्रमाणपत्रको प्रतिलिपि नगरपालिकाको कुनै पनि रेकर्डमा दाखिला नभएकोले उनले पदीय दुरुपयोग गरेको पाइएको छ ।

    नगरपालिका स्रोतका अनुसार यादवले बैकिङ प्रयोजनका लागि तयार पारिएको घरनक्सा प्रमाणीकरणको प्रमाणपत्रमा हस्ताक्षर गरेको पाइएता पनि सोको प्रतिलिपि प्रमाण र दर्ता चलानी नगरपालिकाको रेकर्डमा नभेटिएपछि यादवले फर्जी काम गरेको प्रमाणित भएकोले उनलाई कारवाही गरिएको नगर प्रमुख खड्ग फागोले बताए ।

    दमकस्थित कामना सेवा विकास बैंकले २०७८ कार्तिक ११ गते उर्लाबारी नगरपालिकालाई मोरङ जिल्ला बेलबारी मालपोत कार्यालयमा दर्ता कायम भएको १ कठ्ठा ६ धुर जग्गामा घर कायम भएको र निर्माण सम्पन्न भए नभएको जानकारी माग गरेर पत्र काटेपछि खोजविनका क्रममा सो कुरा बाहिर आएको हो । यस विषयमा इन्जिनियर धिरेन्द्रकुमार यादवसँग सम्पर्क गर्दा उनको फोन स्वीच अफ रहेको छ ।

     

  • subhayug
  • इन्जिनियर
  • उर्लाबारी नगरपालिका
  • धिरेन्द्रकुमार यादव
  • मोरङ
  • प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • जी एस मोटर्सको सेवा अव स्वयम्भूबाट

  • युवा संघमा क्षितिज थेवेको प्यानलै विजयी

  • प्रतिनिधिसभा बैठक भोलिसम्मका लागि स्थगित

  • नेपालमा खुला व्यायामशाला (Open Gym) को बढ्दो लोकप्रियता: प्रचण्डदेखि सर्वसाधारणसम्मको रोजाइ


  • समाचार
  • १

    जी एस मोटर्सको सेवा अव स्वयम्भूबाट
    १ दिन अघि

  • २

    युवा संघमा क्षितिज थेवेको प्यानलै विजयी
    २ दिन अघि

  • ३

    प्रतिनिधिसभा बैठक भोलिसम्मका लागि स्थगित
    २ दिन अघि

  • ४

    नेपालमा खुला व्यायामशाला (Open Gym) को बढ्दो लोकप्रियता: प्रचण्डदेखि सर्वसाधारणसम्मको रोजाइ
    २ दिन अघि

  • ५

    उच्चस्तरीय छानबिन समिति नबन्दासम्म संसद् चल्न नदिने विपक्षी दलहरूको अडान
    २ दिन अघि

  • ६

    पृथ्वी राजमार्गको थाँक्रेमा पुलमा भ्वाङ परेपछी यातायात ठप्प
    २ दिन अघि

  • ७

    नेपाल टेलिकमको जिप दुर्घटना : तीन जनाको मृत्यु
    २ दिन अघि

  • ८

    युनाइटेड सिमेन्टद्धारा धुनिवेशीका महिलाहरूलाई एडभान्स सिलाइकटाइ तालिम
    ३ दिन अघि

  • ९

    जाजरकोटमा भूकम्पको धक्का महसुस
    ३ दिन अघि

  • १०

    सडक विभागको महानिर्देशक मन्त्रालय तानिए 
    ३ दिन अघि

  • सुभयुग प्रभाव सबै
    United Cement
    ३ दिन अघि

    युनाइटेड सिमेन्टद्धारा धुनिवेशीका महिलाहरूलाई एडभान्स सिलाइकटाइ तालिम

    सामाजिक सञ्जालबाट
    १

    कैदी आदानप्रदानका बेला किएभमा रुसी आक्रमण

    subhayug
    २

    गिल भारतीय टेस्ट टोलीका कप्तान

    subhayug
    ३

    ट्रम्प प्रशासनद्वारा हार्वर्डको विदेशी विद्यार्थी भर्ना अधिकार रद्द

    subhayug
    ४

    ‘द कपिल शर्मा शो’ का चर्चित फोटोग्राफर दास दादाको निधन

    subhayug
    Shubhayug Logo

    सुभयुग मिडिया प्रा.लि.

    सिद्धलेक ४, आरुवासटार, धादिङ

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Director/Owner :
    Bishwash Aryal 9851220820

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Editor :
    Kushma Regmi 9849854534

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution