चितवन – कोरोना संक्रमणको उपचारका क्रममा रहेका नेकपा एमालेमा नेता भीम आचार्यले मनोनयनस्थलमै पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।
नेता आचार्यले एमालेको जारी १० औं महाधिवेशनअन्तरगत सचिवमा उम्मेदवारी दिएका हुन् । उनी कोरोना संक्रमणपछी क्वारेन्टाईनमा बसेका थिए ।
अध्यक्ष मण्डलका अध्यक्ष केपी शर्मा ओलीले घोषणा गरेको पदाधिकारी सूचीमा नपरेका आचार्यले सचिवमा उम्मेदवारी दर्ता गरेका हुन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar