धादिङ – धादिङमा एक २२ वर्षिया युवतीले तिम्ल्याहा बच्चा जन्माएकी छन् ।
शनिवार धादिङको मलेखुस्थित मलेखु टिचिङ अस्पतालमा गजुरी ६ बन्छेटार घर भएकी एक २२ वर्षिय युवतीले ३ वटा बच्चाको जन्माएकी हुन् । ति युवतीले २ छोरी र १ छोरा जन्माएको अस्पताल प्रशासनले जनाएको छ ।
टिचिङ अस्पताल मलेखुले अप्रेशन सेवा सुरु गरेकै दिन युवतीले तिम्ल्याहा बच्चालाई जन्म दिएको अस्पतालको दावी छ । अहिले बच्चा र आमाको स्वास्थ्य अवस्था सामान्य रहेको पनि अस्पतालले जनाएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar