काठमाण्डौ – आन्तरिक राजस्व कार्यालय पुतलीसडक अन्तर्गत शैक्षिक परापर्श दातामध्ये द नेक्स्ट एजुकेशन कन्सल्टेन्सीले सबैभन्दा बढी कर तिरेको छ ।
बुधबार, दशौं राष्ट्रिय कर दिवस २०७८ को अवसरमा आयोजित कार्यक्रममा गत बर्ष २०७६ ७७ मा आन्तरिक राजस्व कार्यालय पुतलिसडक अन्तर्गत धेरै कर तिर्ने करदातामा कन्सल्टेन्सी छनोट भएको हो । सो संस्था शैक्षिक परामर्शदातामध्ये आयकर तर्फ प्रथम करदाता भएको छ ।
त्यस्तै राजस्व कार्यालय पुतलीसडक अन्तर्गत नै उक्त कन्सल्टेन्सी धेरै कर तिर्ने १० भित्र परेको ईक्यानका पुर्व अध्यक्ष प्रकाश पाण्डेले जानकारी दिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar