समाचार
अर्थ
अन्तरर्वार्ता
अन्तर्राष्ट्रिय
प्रबिधि
रोचक
मेरो बिचार
मनाेरञ्जन
खेलकुद
भिडियो
कला साहित्य
सामाजिक संजालबाट
२०८१ मंसिर १८, मंगलबार
ट्रेन्डीङ्ग
subhayug
नेकपा एमाले
subhayug.com
अध्यक्ष
प्रधानमन्त्री
केपी शर्मा ओली
धादिङ
subhayug tv
समाचार
अर्थ
अन्तरर्वार्ता
अन्तर्राष्ट्रिय
प्रबिधि
रोचक
मेरो बिचार
मनाेरञ्जन
भिडियो
खोज
ताजा
१२
ट्रेन्डीङ्ग
खोजी गर्नुहोस
Search for:
in
All Categories
समाचार
भिडियो
अन्तरर्वार्ता
अन्तर्राष्ट्रिय
अर्थ
खेलकुद
पर्यटन
प्रवास
फिचर
मनाेरञ्जन
मुख्य समाचार
सुभयुग प्रभाव
रोचक
रोजगार
मेरो बिचार
सामाजिक संजालबाट
कला साहित्य
प्रबिधि
स्थानीय
स्वास्थ्य
देश
ताजा अपडेट
१
प्रतिनिधिसभाको बैठक भदौ ३० सम्मकाे लागि स्थगित
२ महिना अघि
२
कर प्रणाली सुधारका लागि आन्तरिक राजस्व परिचालन रणनीति जारी
२ महिना अघि
३
बालेनकाे प्रश्न – त्यो बेला किन पुनरावेदनमा नगएकाे ?
२ महिना अघि
४
संविधान कार्यान्वयनमा जनताको खबरदारी आवश्यक छ : अध्यक्ष प्रचण्ड
२ महिना अघि
५
सलोन फिल्म निर्माणमा
२ महिना अघि
६
आईफोन १६ सिरिज सार्वजनिक
२ महिना अघि
७
कतिमा हुँदैछ आज सुनचाँदीको कारोबार ?
२ महिना अघि
८
भियतनाममा शक्तिशाली तुफान, ६० जनाको मृत्यु
२ महिना अघि
९
अदालतले राज्य चलाउन थालेको सांसद पाण्डेको आरोप
२ महिना अघि
१०
स्वदेश फर्किए माधवकुमार नेपाल
२ महिना अघि
११
राजनीतिमा किन आउँदैनन् युवा ?
२ महिना अघि
१२
दशैंमा नयाँ नोटका सट्टा सुकिला नोट मात्रै बाँडिने
२ महिना अघि
महिनाभर प्रचलित रहेका
एमाले वडा अधिबेशनप्रति व्यङ्ग्य : सर्वसंम्मत भयो अरे !
केशव दुवाडी
प्रकाशित मिति: २०७८ कार्तिक ८, सोमबार (३ साल अघि)
३८३७ पाठक संख्या
सर्वसंम्मत भयो अरे !!
सबै जन भन्छन् अचम्मै भयो रे
हजारौँ वडामा सर्वसम्मत भयो रे
हजारौँको सभामा चमत्कार भयो रे
तर म भन्छु
भारदारी सभामा
प्रमुख आउँदा जुरूक्क उठ्छन्
जम्लाहातले जदो गर्छन्
प्रमुखको इसारा पछि बस्छन्
प्रमुखले नै एजेन्डा प्रस्तुत गर्छन्
प्रमुखलेनै छलफल गर्छन्
प्रमुखले नै निर्णय गर्छन्।
कसलाई पजनी गर्ने हो
कसलाई पदको पगरी दिने हो
कसलाई पारितोसिक दिनै हो
त्यो प्रमुख कै अनुकम्पामा हुन्छ।
भारदारी सभामा
पराक्रम भन्दा परिक्रमा प्रभावशाली हुन्छ
भजन भट्याउने भाटहरु बलशाली हुन्छन्
भजनको भाषा पछि भोजनको आसा हुन्छ।
भार्दारी सभामा
कानून भन्दा नून प्रति वफादारी हुन्छ
प्रमुखको मुख नै चमत्कारी हुन्छ
चम्चागिरी र चाकरी चल्छ।
यो शरदको बिहानीमा
बादलले घुम्टो उघार्दै गर्दा
तुवाँलो फाट्दै गर्दा
साम्यवादी ब्रान्डको बोर्ड झुण्ड्याएर
दलाल पूँजीवाद पस्कनेभार्दारी सभामा
विचरो जनवाद कुना पसेर रुन्छ
केन्द्रीयता हावी हुँदा
सर्व संम्मत हुन्छ
प्रमखको पाउमा विन्ति भाउ हुन्छ
सबैको आआफ्नो दाउ हुन्छ
मालिकको जो हुकुम हुन्छ
अनि एक दम शान्ति हुन्छ
मुर्दाशान्ति हुन्छ
र सर्व संम्मत हुन्छ ।
केशव दुवाडी
व्यङ्ग्य
सर्वसंम्मत
प्रतिक्रिया दिनुहोस
कला साहित्य सम्बन्धि थप
प्रतिनिधिसभाको बैठक भदौ ३० सम्मकाे लागि स्थगित
कर प्रणाली सुधारका लागि आन्तरिक राजस्व परिचालन रणनीति जारी
बालेनकाे प्रश्न – त्यो बेला किन पुनरावेदनमा नगएकाे ?
संविधान कार्यान्वयनमा जनताको खबरदारी आवश्यक छ : अध्यक्ष प्रचण्ड
समाचार
१
प्रतिनिधिसभाको बैठक भदौ ३० सम्मकाे लागि स्थगित
२ महिना अघि
२
कर प्रणाली सुधारका लागि आन्तरिक राजस्व परिचालन रणनीति जारी
२ महिना अघि
३
बालेनकाे प्रश्न – त्यो बेला किन पुनरावेदनमा नगएकाे ?
२ महिना अघि
४
संविधान कार्यान्वयनमा जनताको खबरदारी आवश्यक छ : अध्यक्ष प्रचण्ड
२ महिना अघि
५
सलोन फिल्म निर्माणमा
२ महिना अघि
६
आईफोन १६ सिरिज सार्वजनिक
२ महिना अघि
७
कतिमा हुँदैछ आज सुनचाँदीको कारोबार ?
२ महिना अघि
८
भियतनाममा शक्तिशाली तुफान, ६० जनाको मृत्यु
२ महिना अघि
९
अदालतले राज्य चलाउन थालेको सांसद पाण्डेको आरोप
२ महिना अघि
१०
स्वदेश फर्किए माधवकुमार नेपाल
२ महिना अघि
सुभयुग प्रभाव
सबै
३ महिना अघि
श्रीकेश तेल उत्पादक कम्पनीलाई २ लाख जरिवाना
सामाजिक सञ्जालबाट
१
भियतनाममा शक्तिशाली तुफान, ६० जनाको मृत्यु
subhayug
२
राजेन्द्र पाण्डे र क्युबाली राजदूत डिपेग्नीबीच भेटवार्ता : के के भयो कुराकानी ?
subhayug
३
बंगलादेशमा पूर्वप्रधानमन्त्री हसिनाविरुद्ध हत्या आरोपमा अनुसन्धान
subhayug
४
बैंकले जफत गरयो बलिउड अभिनेता राजपाल यादवको करोडौँ सम्पत्ति
subhayug