एजेन्सी – दक्षिणी ताइवानको एउटा भवनमा आज भएको भीषण आगलागीमा कम्तिमा ४६ जना भन्दा बढीको मृत्यु भएको छ ।
ताइवानको समाचार एजेन्सी (सीएनए) का अनुसार काओसिङ सहरको यान्चेङ जिल्लामा एउटा १३ तल्ले व्यापारिक र आवासीय भवनमा लागेको आगोमा उनीहरुको ज्यान गएको हो । आगलागीमा ४१ जना घाइते भएका छन् ।
अधिकारीहरुका अनुसार भवनको सातौं र एघारौं तलाको बीचमा अरु धेरै जना फसेकाले मृतक र घाइतेको संख्या अरु बढ्ने आशंका गरिएको छ । भवनको आवासीय तलामा धेरैजसो वृद्धवृद्धा बसेकाले आगलागीबाट धेरै मानवीय क्षति भएको बताइन्छ ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar