काठमाण्डौ – नेकपा माओवादी केन्द्रले सरकारमा सहभागी हुने एक राज्यमन्त्रीसहित चार मन्त्रीको नाम टुंगो लगाएको छ ।
आज पेरिसडाँडामा बसेको माओवादी केन्द्रको बैठकले माओवादी केन्द्रबाट सरकारमा सहभागी हुनेहरुको नाम टुंगो लगाएको हो । माओवादी केन्द्रबाट देवेन्द्र पौडेल, शशी श्रेष्ठ र महेश्वर गहतराज मन्त्री बन्ने भएका छन् भने बोधमाया यादवलाई राज्यमन्त्री बनाउने निर्णय भएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar