• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८२ जेष्ठ ७, बुधबार
ट्रेन्डीङ्ग
subhayug subhayug.com नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug tv
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

सेटिङ भिसा काण्डः गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराई पक्राउ

३७ मिनेट अघि
२

१० महिनामा वैदेशिक व्यापार १६.९२ खर्ब, घाटा साढे १२ खर्ब

१ घण्टा अघि
३

गभर्नर चर्चा सेलाउँदै नेप्से ओरालो

२ घण्टा अघि
४

गोकुल बास्कोटाको खुलासा : पोखरा विमानस्थल अध्ययन प्रतिवेदन अधुरो र अपूरो

३ घण्टा अघि
५

अदालतको अवहेलनामा गगन थापाको लिखित जवाफ पेश

३ घण्टा अघि
६

नेपाली फिल्म ‘गाउँ आएको बाटो’ बेलायतमा प्रदर्शन हुँदै

४ घण्टा अघि
७

साँगा चोकमा स्रोत नखुलेको २५ लाख रुपैयाँसहित दुई युवक पक्राउ

४ घण्टा अघि
८

काठमाडौं प्रहरी परिसरको गेटबाटै थुनुवा फरार

४ घण्टा अघि
९

५ सय र हजारको नयाँ नोट छाप्ने गभर्नर पौडेलको पहिलो निर्णय

५ घण्टा अघि
१०

सुनको भाउ तोलामा ५ हजार रुपैयाँले बढ्यो : आज कतिमा कारोवार !

७ घण्टा अघि
११

सेबोन अध्यक्षमाथिको प्रहार : निलम्बन गराई नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स फुत्काउने दाउ

७ घण्टा अघि
१२

संवेदनहीन अभिव्यक्तिपछि जापानी कृषिमन्त्रीको राजीनामा

८ घण्टा अघि

महिनाभर प्रचलित रहेका

  • rajendra pande samsad १

    सरकारले आन्दोलनरत शिक्षकसंग सार्थक वार्ता गरोस् : राजेन्द्र पाण्डे

    ३ हफ्ता अघि
  • Prakash Jwala news २

    राप्ती राजमार्गको स्तरोन्नती गर्न सांसद ज्वालाको माग

    २ हफ्ता अघि
  • teacher andolan with cpnus ३

    आन्दोलनमा ऐक्यबद्धता जनाएकोमा एकीकृत समाजवादीलाइ शिक्षक महासंघले दियो धन्यवाद

    ३ हफ्ता अघि
  • rajendra sir photo ४

    आपसी असमझदारीले सङ्गठनलाई सफल हुन दिँदैन : राजेन्द्र पाण्डे

    ४ दिन अघि
  • deuba and janardan ५

    शेरबहादुर देउवा र जनार्दन शर्मा बीच भेटवार्ता : के-के भयो कुराकानी ? 

    ४ दिन अघि
  • oli with us ldr ६

    एकीकृत समाजवादीले प्रधानमन्त्री ओलीलाई बुझाएको मागपत्रमा के छ ?

    ३ हफ्ता अघि
  • gagan dai ७

    गगन थापा सत्ता गठबन्धनको बैठकमा अनुपस्थित

    ३ हफ्ता अघि
  • hariharpur gadhi ८

    आगलागी पीडित परिवारलाई राहत सामग्री वितरण

    ६ दिन अघि
  • cpn us sachiwalaya baithak ९

    एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

    ३ हफ्ता अघि
  • anema sangh १०

    एकीकृत समाजवादी निकट अनेमसंघको सातौँ राष्ट्रिय सम्मेलन भोलिदेखि

    ४ दिन अघि
  • prev
    next

    १५ वर्षिया बालिकाको आँखाबाट ढुंगाको आँशु निस्कने गरेपछी चिकित्सक नै तिनछक

    एजेन्सीप्रकाशित मिति: २०७८ आश्विन २०, बुधबार (३ साल अघि)
  • ९७४ पाठक संख्या
  • balika aasu

    भारत – भारतको एक दुर्गम क्षेत्रकी १५ वर्षीया एक बालिकाको आँखाबाट दैनिक रुपमा ढुंगा निस्कने गरेको छ ।

    पछिल्लो दुई महिनादेखि यस्तै हुँदै आइरहेको छ, तर डाक्टरलाई नै यसको चिकित्सकीय कारण थाहा छैन ।  यी बालिकाको परिवारका अनुसार गत जुलाई १७ देखि उनको आँखाबाट साना ढुंगाहरु खस्न थालेका थिए । त्यसयता, दैनिक रुपमा उनी १० देखि १५ पटक यसरी ढुंगा झार्दै रुन्छिन् ।

    यस्तो समस्या सुरु भएयता परिवारले उनको आँखाबाट झरेका झन्डै ७० वटा स–सना ढुंगाहरु संकलन गरेर राखेको छ ।  चाँदनी नामकी  यी बालिकाको आँखाबाट बिहानै ६ बजे साना ढुंगाहरु झर्न थाल्छन् र साँझसम्म यो क्रम जारी रहन्छ । तर, रातको समयमा भने ढुंगा झर्दैन ।

    केही दिनअघि भाइरल भएको छोटो भिडियोमा चाँदनीको देब्रे आँखाबाट सानो ढुंगा झरेको देखिन्छ । यसको छोटो समयपछि दायाँ आँखाबाट अर्को ढुंगा झर्छ । र उत्तर प्रदेश राज्यस्थित गादिया बलिदस्पुर गाउँका चाँदनीका गाउँले र उनका आफन्तहरु यी बालिकाले रुँदै ढुंगा झार्ने गरेको विषयमा सहमत छन् । तर, नेत्र विज्ञानका ज्ञाताहरु यस्तो विषय असम्भव रहेको बताउँछन् ।

    भारतका चर्चित नेत्र विज्ञान चिकित्सक डाक्टर अवदेश कुमारले यस्तो कुराको कुनै वैज्ञानिक आधार नरहेको बताए । उनले चर्चामा आउनका लागि बालिका आफैंले आँखामा ढुंगा हालेको वा अरु कसैले यस्तो गरिदिएको हुनसक्ने बताए ।

    दुर्गा आँखा अस्पतालका निर्देशक डाक्टर निरज गुप्ताले यस्तो विषय चिकित्सा विज्ञानसम्मत नरहेको र चर्चाका लागि यस्तो गरिएको हुनसक्ने बताए । गरिबीका कारण चाँदनीको परिवारले परीक्षणका लागि व्यवसायिक चिकित्सकहरुलाई देखाउन सकेको छैन । त्यहीकारण उनको स्वास्थलाई लिएर देखिएको रहस्यको गुत्थी पनि सुल्झिएको छैन ।

  • subhayug
  • आँखाबाट ढुंगाको आँशु
  • भारत
  • प्रतिक्रिया दिनुहोस
    अन्तर्राष्ट्रिय सम्बन्धि थप
  • संवेदनहीन अभिव्यक्तिपछि जापानी कृषिमन्त्रीको राजीनामा

  • बाइडनलाई प्रोस्टेट क्यान्सर

  • श्रद्धाले छाड्नि एकता कपुरको चलचित्र

  • प्रधानमन्त्री ओली र यूएन हानि – नोक्सानी कोष प्रमुखबीच शिष्टाचार भेटवार्ता 


  • समाचार
  • १

    सेटिङ भिसा काण्डः गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराई पक्राउ
    ३७ मिनेट अघि

  • २

    १० महिनामा वैदेशिक व्यापार १६.९२ खर्ब, घाटा साढे १२ खर्ब
    १ घण्टा अघि

  • ३

    गभर्नर चर्चा सेलाउँदै नेप्से ओरालो
    २ घण्टा अघि

  • ४

    गोकुल बास्कोटाको खुलासा : पोखरा विमानस्थल अध्ययन प्रतिवेदन अधुरो र अपूरो
    ३ घण्टा अघि

  • ५

    अदालतको अवहेलनामा गगन थापाको लिखित जवाफ पेश
    ३ घण्टा अघि

  • ६

    नेपाली फिल्म ‘गाउँ आएको बाटो’ बेलायतमा प्रदर्शन हुँदै
    ४ घण्टा अघि

  • ७

    साँगा चोकमा स्रोत नखुलेको २५ लाख रुपैयाँसहित दुई युवक पक्राउ
    ४ घण्टा अघि

  • ८

    काठमाडौं प्रहरी परिसरको गेटबाटै थुनुवा फरार
    ४ घण्टा अघि

  • ९

    ५ सय र हजारको नयाँ नोट छाप्ने गभर्नर पौडेलको पहिलो निर्णय
    ५ घण्टा अघि

  • १०

    सुनको भाउ तोलामा ५ हजार रुपैयाँले बढ्यो : आज कतिमा कारोवार !
    ७ घण्टा अघि

  • सुभयुग प्रभाव सबै
    harihar sibir
    २ दिन अघि

    सिन्धुलीको हरिहरपुरगढीमा एकीकृत घुम्ती शिविर सुरु

    सामाजिक सञ्जालबाट
    १

    संवेदनहीन अभिव्यक्तिपछि जापानी कृषिमन्त्रीको राजीनामा

    subhayug
    २

    बाइडनलाई प्रोस्टेट क्यान्सर

    subhayug
    ३

    श्रद्धाले छाड्नि एकता कपुरको चलचित्र

    subhayug
    ४

    प्रधानमन्त्री ओली र यूएन हानि – नोक्सानी कोष प्रमुखबीच शिष्टाचार भेटवार्ता 

    subhayug
    Shubhayug Logo

    सुभयुग मिडिया प्रा.लि.

    सिद्धलेक ४, आरुवासटार, धादिङ

    subhayugnews@gmail.com

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Director/Owner :
    Bishwash Aryal 9851220820

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Editor :
    Kushma Regmi 9849854534

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution