• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८२ जेष्ठ ११, आईतबार
ट्रेन्डीङ्ग
subhayug subhayug.com नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug tv
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नैतिकताको आधारमा राजीनामा दिन गृहमन्त्रीलाई शेखर कोइरालाको सुझाव

१७ घण्टा अघि
२

किम्फ चलचित्र महोत्सव जेठमा

१७ घण्टा अघि
३

अब व्यवसाय दर्ता गर्दा शुल्क नलाग्ने

१७ घण्टा अघि
४

नेपाल बैंकका गार्डको बन्दुकसहितका सामाग्री चोरी

१ दिन अघि
५

सडकमा मकै सुकाउन सर्वदलीय सहमतिसहित अनुमति

१ दिन अघि
६

ट्रम्प प्रशासनद्वारा हार्वर्डको विदेशी विद्यार्थी भर्ना अधिकार रद्द

१ दिन अघि
७

शवदाहगृह निर्माणका लागि सिटिजन्स बैंकद्वारा सहयोग

१ दिन अघि
८

भिजिट भिसा प्रकरणमा संलग्न ९ कर्मचारीको सरुवा

१ दिन अघि
९

‘द कपिल शर्मा शो’ का चर्चित फोटोग्राफर दास दादाको निधन

१ दिन अघि
१०

पूर्वाधार निर्माणमा माओवादीको उच्च प्राथमिकता छ : प्रचण्ड

१ दिन अघि
११

परराष्ट्रमन्त्री आरजु राणा र जाइकाका अध्यक्षबीच भेटवार्ता

१ दिन अघि
१२

देउवाको भनाइ भनी फैलाइएका भ्रामक समाचारप्रति काँग्रेसको खण्डन

१ दिन अघि

महिनाभर प्रचलित रहेका

  • rajendra pande samsad १

    सरकारले आन्दोलनरत शिक्षकसंग सार्थक वार्ता गरोस् : राजेन्द्र पाण्डे

    ३ हफ्ता अघि
  • Prakash Jwala news २

    राप्ती राजमार्गको स्तरोन्नती गर्न सांसद ज्वालाको माग

    ३ हफ्ता अघि
  • teacher andolan with cpnus ३

    आन्दोलनमा ऐक्यबद्धता जनाएकोमा एकीकृत समाजवादीलाइ शिक्षक महासंघले दियो धन्यवाद

    ३ हफ्ता अघि
  • rajendra sir photo ४

    आपसी असमझदारीले सङ्गठनलाई सफल हुन दिँदैन : राजेन्द्र पाण्डे

    १ हफ्ता अघि
  • deuba and janardan ५

    शेरबहादुर देउवा र जनार्दन शर्मा बीच भेटवार्ता : के-के भयो कुराकानी ? 

    १ हफ्ता अघि
  • oli with us ldr ६

    एकीकृत समाजवादीले प्रधानमन्त्री ओलीलाई बुझाएको मागपत्रमा के छ ?

    ३ हफ्ता अघि
  • gagan dai ७

    गगन थापा सत्ता गठबन्धनको बैठकमा अनुपस्थित

    ३ हफ्ता अघि
  • hariharpur gadhi ८

    आगलागी पीडित परिवारलाई राहत सामग्री वितरण

    १ हफ्ता अघि
  • cpn us sachiwalaya baithak ९

    एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

    ३ हफ्ता अघि
  • anema sangh १०

    एकीकृत समाजवादी निकट अनेमसंघको सातौँ राष्ट्रिय सम्मेलन भोलिदेखि

    १ हफ्ता अघि
  • prev
    next

    लुकाकुको १०० क्याप पूरा : तीन वर्षपछि हाजार्डको गोल

    शुभयुग संवाददाताप्रकाशित मिति: २०७८ भाद्र २१, सोमबार (३ साल अघि)
  • ५६३ पाठक संख्या
  • E-i0H6qWQAILyQo

    २१ भदौ,काठमाण्डौ – स्ट्राइकर रोमेलु लुकाकुको एक सय क्याप तथा इडेन हार्जाडले तीन वर्षपछि गोल गरेको खेलमा बेल्जियमले चेक रिपब्लिकलाई पराजित गरेको छ ।

    आइतबार राति घरेलु मैदानमा बेल्जियमले लुकाकु र हाजार्डको गोल सहयोगमा चेक रिपब्लिकलाई ३ – ० गोल अन्तरले पराजित गरेको हो । युरोपेली छनोटको समूह ‘ई’मा बेल्जियमलाई जित दिलाउने क्रममा लुकाकले आठौँ मिनेटमा गोल गरे । उनले बेल्जियमबाट खेल्दा एक सय क्याप समेत पूरा गरेका छन् । २८ वर्षीय स्ट्राइकर लुकाकुको यो बेल्जियमबाट ६७ गोलसमेत हो ।

    यस्तै, इडेन हाजार्डले खेलको ४१ मिनेटमा दोस्रो अग्रता बनाए । हाजार्डन् सन् २०१९ नोभेम्बरपछि गरेको पहिलो गोल हो । तेस्रो गोल एलिसिस सेलमेकरस्ले खेलको ६५ मिनेटमा गरे । उनलाई लुकाकुले बल पास गरेका थिए । जितसँगै पाँच खेलबाट १३ अंक जोडेको बेल्जियम समूह ‘ई’ को शीर्ष स्थानमा छ ।

    पाँच खेलबाट सात अंक बनाएको चेक रिपब्लिक दोस्रो, तीन खेलबाट ६ अंक बनाएको वेल्स तेस्रो, चार खेलबाट तीन अंक जोडेको बेलारुस चौथो स्थानमा रहँदा तीन खेलबाट बिना कुनै अंक एस्टोनिया तालिकाको पुछारमा छ । समूह ‘ई’ को अर्काे खेलमा बेल्सले बेलारुसविरुद्ध रोमाञ्चक जित हासिल गरेकाे छ ।

    कप्तान ग्यारेथ बेलले दुई पेनाल्टीसहित ह्याट्रिक गरेको खेलमा बेल्स ३ – २ गोल अन्तरले विजयी भयो ।

    प्रतिक्रिया दिनुहोस
    खेलकुद सम्बन्धि थप
  • भिन्सियससम्बन्धी डकुमेन्ट्रीमा विवाद

  • अभ्यास खेलमा नेपालको जित

  • एसिया छनोटको उपाधिका लागि नेपाल र थाइल्याण्ड आमनेसामने

  • युएईलाई हराउँदै नेपाल आईसीसी महिला टी–२० ग्लोबल छनोटमा प्रवेश


  • समाचार
  • १

    नैतिकताको आधारमा राजीनामा दिन गृहमन्त्रीलाई शेखर कोइरालाको सुझाव
    १७ घण्टा अघि

  • २

    किम्फ चलचित्र महोत्सव जेठमा
    १७ घण्टा अघि

  • ३

    अब व्यवसाय दर्ता गर्दा शुल्क नलाग्ने
    १७ घण्टा अघि

  • ४

    नेपाल बैंकका गार्डको बन्दुकसहितका सामाग्री चोरी
    १ दिन अघि

  • ५

    सडकमा मकै सुकाउन सर्वदलीय सहमतिसहित अनुमति
    १ दिन अघि

  • ६

    ट्रम्प प्रशासनद्वारा हार्वर्डको विदेशी विद्यार्थी भर्ना अधिकार रद्द
    १ दिन अघि

  • ७

    शवदाहगृह निर्माणका लागि सिटिजन्स बैंकद्वारा सहयोग
    १ दिन अघि

  • ८

    भिजिट भिसा प्रकरणमा संलग्न ९ कर्मचारीको सरुवा
    १ दिन अघि

  • ९

    ‘द कपिल शर्मा शो’ का चर्चित फोटोग्राफर दास दादाको निधन
    १ दिन अघि

  • १०

    पूर्वाधार निर्माणमा माओवादीको उच्च प्राथमिकता छ : प्रचण्ड
    १ दिन अघि

  • सुभयुग प्रभाव सबै
    harihar sibir
    ५ दिन अघि

    सिन्धुलीको हरिहरपुरगढीमा एकीकृत घुम्ती शिविर सुरु

    सामाजिक सञ्जालबाट
    १

    ट्रम्प प्रशासनद्वारा हार्वर्डको विदेशी विद्यार्थी भर्ना अधिकार रद्द

    subhayug
    २

    ‘द कपिल शर्मा शो’ का चर्चित फोटोग्राफर दास दादाको निधन

    subhayug
    ३

    अमेरिकी कलाकार जर्ज वेन्ड्टको निधन

    subhayug
    ४

    दक्षिण अफ्रिकालाई ट्रम्पको चेतावनीपूर्ण आरोप

    subhayug
    Shubhayug Logo

    सुभयुग मिडिया प्रा.लि.

    सिद्धलेक ४, आरुवासटार, धादिङ

    subhayugnews@gmail.com

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Director/Owner :
    Bishwash Aryal 9851220820

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Editor :
    Kushma Regmi 9849854534

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution