• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८२ जेष्ठ १९, सोमबार
ट्रेन्डीङ्ग
subhayug subhayug.com नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug tv
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

गृहमन्त्री लेखकको राजनीनामा मागेर सदन अवरोध गर्नु लोकतन्त्र विपरीत छ : प्रधानमन्त्री ओली

५५ सेकेण्ड अघि
२

विश्वकप लिग–२ : नेपालले स्कटल्यान्डविरुद्ध टस जितेर फिल्डिङ गर्दै

३० मिनेट अघि
३

सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री विरुद्ध भ्रष्टाचारको मुद्दा दायर

३२ मिनेट अघि
४

महिमानलाई थुनामा राख्न मागगर्दै उच्च अदालतमा रेशम चौधरीको निवेदन

५ घण्टा अघि
५

कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष पक्राउ

१ दिन अघि
६

राजावादी आन्दोलनले उपत्यकाको ट्राफिक अस्तव्यस्त

१ दिन अघि
७

आइपिएलमा दोस्रो क्वालिफायरमा पञ्जाब र मुम्बई भिड्दै

१ दिन अघि
८

रुससँग तेल, ग्यास खरिद गरेमा ५०० प्रतिशत ट्यारिफ चेतावनी

१ दिन अघि
९

कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष पक्राउ

१ दिन अघि
१०

एनएमबि बैंक र हिल्टनबीच सम्झौता

१ दिन अघि
११

जी एस मोटर्सको सेवा अव स्वयम्भूबाट

५ दिन अघि
१२

युवा संघमा क्षितिज थेवेको प्यानलै विजयी

५ दिन अघि

महिनाभर प्रचलित रहेका

  • rajendra sir photo १

    आपसी असमझदारीले सङ्गठनलाई सफल हुन दिँदैन : राजेन्द्र पाण्डे

    २ हफ्ता अघि
  • deuba and janardan २

    शेरबहादुर देउवा र जनार्दन शर्मा बीच भेटवार्ता : के-के भयो कुराकानी ? 

    २ हफ्ता अघि
  • United Cement ३

    युनाइटेड सिमेन्टद्धारा धुनिवेशीका महिलाहरूलाई एडभान्स सिलाइकटाइ तालिम

    १ हफ्ता अघि
  • gs moters ४

    जी एस मोटर्सको सेवा अव स्वयम्भूबाट

    ५ दिन अघि
  • hariharpur gadhi ५

    आगलागी पीडित परिवारलाई राहत सामग्री वितरण

    २ हफ्ता अघि
  • ramesh-lekhak1620635481 ६

    भिजिट भिसामा मानव तस्करी प्रकरण : गृहमन्त्रीलाई राजीनामा गर्न पार्टीभित्रबाटै दबाब

    १ हफ्ता अघि
  • anema sangh ७

    एकीकृत समाजवादी निकट अनेमसंघको सातौँ राष्ट्रिय सम्मेलन भोलिदेखि

    २ हफ्ता अघि
  • samsad abarod ८

    उच्चस्तरीय छानबिन समिति नबन्दासम्म संसद् चल्न नदिने विपक्षी दलहरूको अडान

    ६ दिन अघि
  • sadak bivag dg ९

    सडक विभागको महानिर्देशक मन्त्रालय तानिए 

    १ हफ्ता अघि
  • prithvi highway pul १०

    पृथ्वी राजमार्गको थाँक्रेमा पुलमा भ्वाङ परेपछी यातायात ठप्प

    ६ दिन अघि
  • कति धनी छ तालिबान : कहाँबाट जुटाउँछ पैसा ?

    एजेन्सीप्रकाशित मिति: २०७८ भाद्र १३, आईतबार (३ साल अघि)
  • १०८३ पाठक संख्या
  • taliwan

    एजेन्सी – यस महिना तालिबानले लगभग पूरा अफगानिस्तानमाथि आफ्नो कब्जा जमाएको छ । अबको केही दिनमा अमेरिकाको नेतृत्व भएको पश्चिमी देशका सेनाले आफगानिस्तान छोडेर जानेछन् । यसै गरी, पछिल्लो दुई दशकदेखि दुई पक्षबीच चलिरहेको संघर्षमा सायद विराम लाग्नेछ ।

    तालिबानका लागि गठबन्धन सेनासँग संघर्ष निकै कठिन रह्यो । एकातिर उसँग संसारका दुनियाँको धनी देशका सेना थिए जोसँग न धनको कमी थियो न आधुनिक हतियार नै । अर्कोतर्फ तालिबानको स्थिति यी दुबै मामिलामा ती देशहरुको तुलनामा खासै विशेष थिएन । एक अनुमानका अनुसार सन् २०११ मा तालिबानी लडाकूको संख्या ३० हजार थियो । सन् २०२१ को मध्यमा उसको लडाकूको संख्या बढेर ७० हजारदेखि १ लाखको बीचमा रह्यो ।

    यस्तोमा यति ठूलो संगठन र चरमपन्थी अभियान चलाउनका लागि भारी आर्थिक मद्दतको आवश्यकता त पर्छ नै । यस्तोमा प्रश्न यो उठ्छ कि तालिबानले यसका लागि आर्थिक मद्दत कहाँबाट पाउँछ ? यो मद्दत देशभित्रबाट हुन्छ वा बाहिरबाट ?

    आखिर कति धनी छ तालिबान ?

    तालिबानले अफगानिस्तानमा सन् १९९६ देखि सन् २००१ सम्म शासन गरेको थियो । तर चुनौती यो हो कि तालिबानको आयबारे यस्तो कुनै विश्वस्त र ठोस् जानकारी सर्वसाधारणबीच छैन । उनीहरु बारे धनको आवागमनलाई बुझ्नु एक प्रकारको अनुमान लगाउनु जस्तै हो ।

    यद्यपि, बीबीसीले अफगानिस्तान भित्र र बाहिरका यस्ता थुप्रै मानिसहरुसँग कुराकानी गरेर अत्यधिक सुचना जुटाएको छ । यसमार्फत् थाहा हुन्छ कि तालिबानको आर्थिक ढाँचा निकै जटिल छ ।

    सन् २०११ मा तालिबानको वार्षिक आय लगभग ४६०० करोड रुपैयाँ थियो । तर बीबीसीले आफ्नो अनुसन्धानमा सन् २०१८ को अन्त्यसम्म यो आँकडा बढेर १७ हजार ५ सय रुपैयाँ भएको छ । अबको केही दिनमा नै उनीहरुले अफगानिस्तानको सरकार सञ्चालन गर्दैछन् । यस्तोमा उनीहरुको आय श्रोत निकै बढ्नेछ ।

    तालिबानको आम्दानीका चार प्रमुख स्रोतः

    तालिबानबारे एक आम धारणा यो छ कि उसको कमाईको मुख्य माध्यम अफिम र त्यसबाट बन्ने नशालु पदार्थ हेरोइन हो । तर जानकारका अनुसार यो कुरा पूर्ण रुपमा सही होइन ।

    जानकारका अनुसार अफिमबाहेक तालिबानको कमाई उसले कब्जा गरेको इलाकामा लगाइने विभिन्न प्रकारको करमार्फत् पनि हुन्छ । साथै, विदेशबाट पाउने चन्दा र खनिजको कारोबार पनि उसको कमाईको मुख्य स्रोत हो ।

    वास्तवमा तालिबानको आयका चार प्रमुख स्रोत छन्ः

    १. विदेशबाट पाइने चन्दाः

    पूर्व अफगान सरकार र अमेरिकी अधिकारीले लामो समयदेखि पाकिस्तान, इरान, रुस, साउदी अरब, संयुक्त अरब इमिरेट्स, कतारसहित खाडी देशका थुप्रै देशले तालिबानलाई आर्थिक मद्दत गरिरहेको आरोप लगाउने गर्छन् । तालिबानसँग उनीहरुको यो सम्बन्ध निकै लामो समयदेखि रहँदै आएको छ । तर यी देशले यो कुरा कहिल्यै स्विकार गरेनन् ।

    यस्तै पाकिस्तानसहित साउदी अरब, संयुक्त अरब इमिरेट्स, कतारजस्ता खाडी देशका नागरिक निजी रुपमा पनि तालिबानलाई मद्दत गरिरहेको मान्यता राखिन्छ ।

    तालिबानले विदेशबाट पाउने मद्दतको सटिक आँकडा थाहा पाउन त असम्भव छ तर जानकारका अनुसार उसले हरेक वर्ष करिब ५० करोड डलर विदेशबाट पाइरहेको छ ।

    यसअघि अमेरिकाको एक गोप्य रिपोर्टमा तालिबानले सन् २००८ मा विदेश विशेषगरी खाडी देशबाट १०.६ करोड डलर प्राप्त भएको अनुमान गरिएको थियो ।

    २. नशालु औषधीको कारोबार ?

    तालिबानले लामो समयदेखि अफिम, हेरोइनजस्ता नशालु औषधीको अवैध कारोबार गर्दै आएको धेरैले बताउने गर्छन् ।

    स्मरण रहोस्, अफगानिस्तान संसारको सबैभन्दा ठूलो अफिम र हेरोइन उत्पादक हो । हेरोइन, अफिमबाट तयार हुन्छ । एक अनुमानका अनुसार अफगानिस्तानबाट हरेक वर्ष १.५ देखि तीन अर्ब डलरको अफिम अन्य देशमा पठाइन्छ ।

    अफगानी अधिकारीका अनुसार तालिबानले किसानलाई अफिमको खेती गर्न लगाउँछ र उनीहरुबाट १० प्रतिशत कर पनि लिने गर्छ । यसबाहेक हेरोइन बनाउने प्रयोगशालाबाट पनि कर लिने गरिन्छ । यसमार्फत् तालिबानलाई हरेक वर्ष १० देखि ४० करोड डलरबीचको आय हुने अनुमान गरिन्छ ।

    सन् २०१८ मा अमेरिकी कमान्डर जनरल जोन निकोलसनले एक रिपोर्टमा तालिबानले उसको आयको ६० प्रतिशत हिस्सा अवैध ड्रग्सको धन्धाबाट आउने बताएका थिए । यद्यपि, उनको यो अनुमानलाई धेरै जानकारले ‘यो त असाध्यै धेरै भयो’ भन्दै खारेज गर्छन् ।

    ३. इलाकामाथि कब्जा जमाउनुः

    तालिबानको आम्दानी अफिमको खेती र त्यसको बिक्रिबाट मात्रै हुँदैन । यसको प्रमाण सन् २०१८ मा अफगान कारोबारीको नाममा लेखिएको खुल्ला पत्र हो जसमा तालिबानले उनीहरुलाई तेल, निर्माण सामग्रीसहित थुप्रै उत्पादनको कर चुकाउनका लागि भनेको थियो ।

    वास्तवमा जुन इलाकामा तालिबानको प्रभाव छ, त्यहाँ उनीहरुले मानिसहरुबाट विभिन्न प्रकारको कर असुल गरेका छन् । पछिल्लो दुई दशकमा पश्चिमी देशको राम्रै धन पनि नचाहँदा पनि तालिबानको गोजीमा पुगेको छ ।

    सबैभन्दा पहिला, पछिल्ला दुई दशकमा संसारभरीका थुप्रै देशको मद्दतले देशमा सडक, स्कूल, अस्पताल आदि बनाइयो । तर तालिबानले यी सबै परियोजनाका लागि आवतजावत गर्ने गाडीमार्फत् पैसा लिए ।

    पश्चिमी देशको सामानको ढुवानी गर्ने ट्रकबाट तालिबानले हरेक वर्ष करोडौं डलर बनाएको पनि अनुमान छ । उसले यसबाहेक अफगान सरकारद्वारा सर्वसाधारणलाई दिइएका सेवामार्फत् पनि अत्यधिक कमाई गरे ।

    अफगानिस्तानको बिजुली कम्पनीका अध्यक्षले सन् २०१८ मा बीबीसीलाई दिएको जानकारी अनुसार बिजुलीको प्रयोग गर्नेबाट तालिबानले पैसा असुल गर्छ । उनले यसबाट तालिबानले हरेक वर्ष २० लाख डलरको आय हुने अनुमान लगाएका थिए ।

    तालिबान जब कुनै इलाकालाई आफ्नो कब्जामा लिन्छ, तब त्यहाँबाट उसले पैसाका साथै धेरै नै सामान, गाडी, हतियार आदि प्राप्त गर्छ । लगातार लडाईंमा जुटिरहने संगठनका लागि आयको यो स्रोत पनि निकै महत्वपूर्ण हुन्छ ।

    ४. खानी र खनिजः

    खनिज र मूल्यवान वस्तुको मामिलामा अफगानिस्तान निकै धनी छ । दशकौंदेखि देशमा लडाईं भइरहेका कारण हाल यसको पर्याप्त दोहन हुन सकेको छैन । अफगानका पूर्व अधिकारीका अनुसार हाल देशको उत्खनन उद्योग एक अर्ब डलर आसपास छ ।

    देशको धेरैजसो उत्खनन साना स्तरका छन् र अधिकांस अवैध ढङ्गले हुँदै आएका छन् । तालिबानले यसमाथि आफ्नो नियन्त्रण गर्दै वैध र अवैध सबै प्रकारका उत्खननबाट असाध्यै कमाई गरेको छ ।

    सन् २०१४ मा यूएनको एक रिपोर्टमा बताइए अनुसार तालिबानले हेलमंद प्रान्तमा २५ देखि ३० अवैध उत्खनन परियोजनाबाट हरेक वर्ष लगभग १ करोड ५० लाख रुपैयाँभन्दा बढी कमाएको थियो ।

     

  • subhayug
  • अफगानिस्तान
  • आम्दानी स्रोत
  • तालिबान
  • प्रतिक्रिया दिनुहोस
    अन्तर्राष्ट्रिय सम्बन्धि थप
  • सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री विरुद्ध भ्रष्टाचारको मुद्दा दायर

  • कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष पक्राउ

  • आइपिएलमा दोस्रो क्वालिफायरमा पञ्जाब र मुम्बई भिड्दै

  • रुससँग तेल, ग्यास खरिद गरेमा ५०० प्रतिशत ट्यारिफ चेतावनी


  • समाचार
  • १

    गृहमन्त्री लेखकको राजनीनामा मागेर सदन अवरोध गर्नु लोकतन्त्र विपरीत छ : प्रधानमन्त्री ओली
    ५५ सेकेण्ड अघि

  • २

    विश्वकप लिग–२ : नेपालले स्कटल्यान्डविरुद्ध टस जितेर फिल्डिङ गर्दै
    ३० मिनेट अघि

  • ३

    सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री विरुद्ध भ्रष्टाचारको मुद्दा दायर
    ३२ मिनेट अघि

  • ४

    महिमानलाई थुनामा राख्न मागगर्दै उच्च अदालतमा रेशम चौधरीको निवेदन
    ५ घण्टा अघि

  • ५

    कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष पक्राउ
    १ दिन अघि

  • ६

    राजावादी आन्दोलनले उपत्यकाको ट्राफिक अस्तव्यस्त
    १ दिन अघि

  • ७

    आइपिएलमा दोस्रो क्वालिफायरमा पञ्जाब र मुम्बई भिड्दै
    १ दिन अघि

  • ८

    रुससँग तेल, ग्यास खरिद गरेमा ५०० प्रतिशत ट्यारिफ चेतावनी
    १ दिन अघि

  • ९

    कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष पक्राउ
    १ दिन अघि

  • १०

    एनएमबि बैंक र हिल्टनबीच सम्झौता
    १ दिन अघि

  • सुभयुग प्रभाव सबै
    United Cement
    १ हफ्ता अघि

    युनाइटेड सिमेन्टद्धारा धुनिवेशीका महिलाहरूलाई एडभान्स सिलाइकटाइ तालिम

    सामाजिक सञ्जालबाट
    १

    आइपिएलमा दोस्रो क्वालिफायरमा पञ्जाब र मुम्बई भिड्दै

    subhayug
    २

    रुससँग तेल, ग्यास खरिद गरेमा ५०० प्रतिशत ट्यारिफ चेतावनी

    subhayug
    ३

    कैदी आदानप्रदानका बेला किएभमा रुसी आक्रमण

    subhayug
    ४

    गिल भारतीय टेस्ट टोलीका कप्तान

    subhayug
    Shubhayug Logo

    सुभयुग मिडिया प्रा.लि.

    सिद्धलेक ४, आरुवासटार, धादिङ

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Director/Owner :
    Bishwash Aryal 9851220820

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Editor :
    Kushma Regmi 9849854534

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution