८ साउन,काठमाण्डौ – नेकपा एमालेका उपाध्यक्ष भिम रावलले प्रतिनिधि सभा सदस्यबाट दिएको राजीनामा फिर्ता लिएका छन्।
गत साउन ३ गते प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई विश्वासको मत दिएको दिन सांसद रावलले राजीनामा दिएका थिए । सांसद रावलले राजिनामा दिएपछी बसेको नेकपा एमाले संसदिय दल र पार्टीको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजीनामा फिर्ता गर्नका लागि उनलाई सुझाव दिएका थिए।
उनी एमाले एकता कार्यदलमा नेता माधवकुमार नेपालका तर्फबाट संयोजक हुन्।
सिद्धलेक ४, आरुवासटार, धादिङ
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Resham Tamang 9841266912
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar