२८ असार,काठमाण्डौ – सर्वोच्च अदालतले पुनस्थापित प्रतिनिधिसभा संसदको बैठक आगामी साउन ३ गते बोलाउन आदेश दिएको छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधामन्त्री बनाउन माग गर्दै दायर भएको रिटमाथि फैसला गर्दै सर्वोच्चले संसद विघटन दोस्रोपटक पुनःस्थापना गरेको हो।
उक्त आदेशमा अदालतले संसद अधिवेशन आगामी साउन ३ गते ५ बजेभित्र बोलाउन भनिएको हो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar