२४ असार,काठमाण्डौ – नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार बिहीबार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ९ पैसा पुगेको छ भने विक्रीदर ११९ रुपैयाँ ६९ पैसा पुगेको छ ।
त्यस्तै आज यूरोपियन यूरो एकको खरिददर १४० रुपैयाँ ८६ पैसा र विक्रीदर १४१ रुपैयाँ ५७ पैसा रहेको छ । यूके पाउन्ड स्टलिङ एकको खरिददर १६४ रुपैयाँ ४७ पैसा र विक्रीदर १६५ रुपैयाँ ३० पैसा रहेको छ भने आज स्वीस फ्रेङ्क एकको खरिददर १२९ रुपैयाँ ०४ पैसा र विक्रीदर १२९ रुपैयाँ ६९ पैसा रहेको छ ।
अष्ट्रेलियन डलर आज एकको खरिददर ८९ रुपैयाँ ५० पैसा र विक्रीदर ८९ रुपैयाँ ९५ पैसा रहेको छ भने क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ ७२ पैसा र विक्रीदर ९६ रुपैयाँ २१ पैसा रहेको छ ।
यता जापानी यन आज १० को खरिददर नेपाली १० रुपैयाँ ७५ पैसा र विक्रीदर १० रुपैयाँ ८१ पैसा रहेको छ भने आज चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ४२ पैसा र विक्रीदर १८ रुपैयाँ ५२ पैसा रहेको छ ।
आज साउदी अरेवियन रियाल एकको खरिददर ३१ रुपैयाँ ७५ पैसा र विक्रीदर ३१ रुपैयाँ ९१ पैसा रहँदा यता कतारी रियाल एकको खरिददर अधिकतम ३२ रुपैयाँ ७० पैसा र विक्रीदर ३२ रुपैयाँ ८७ पैसा पुगेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar