• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८२ जेष्ठ १४, बुधबार
ट्रेन्डीङ्ग
subhayug subhayug.com नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug tv
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

युवा संघमा क्षितिज थेवेको प्यानलै विजयी

१३ घण्टा अघि
२

प्रतिनिधिसभा बैठक भोलिसम्मका लागि स्थगित

१७ घण्टा अघि
३

नेपालमा खुला व्यायामशाला (Open Gym) को बढ्दो लोकप्रियता: प्रचण्डदेखि सर्वसाधारणसम्मको रोजाइ

२० घण्टा अघि
४

उच्चस्तरीय छानबिन समिति नबन्दासम्म संसद् चल्न नदिने विपक्षी दलहरूको अडान

२० घण्टा अघि
५

पृथ्वी राजमार्गको थाँक्रेमा पुलमा भ्वाङ परेपछी यातायात ठप्प

२१ घण्टा अघि
६

नेपाल टेलिकमको जिप दुर्घटना : तीन जनाको मृत्यु

२१ घण्टा अघि
७

युनाइटेड सिमेन्टद्धारा धुनिवेशीका महिलाहरूलाई एडभान्स सिलाइकटाइ तालिम

१ दिन अघि
८

जाजरकोटमा भूकम्पको धक्का महसुस

१ दिन अघि
९

सडक विभागको महानिर्देशक मन्त्रालय तानिए 

१ दिन अघि
१०

पदाधिकारी बैठकमा गृहमन्त्री लेखकको राजीनामाबारे निर्णय गर्दै काँग्रेस

२ दिन अघि
११

माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीबिच एकता घोषणा हुँदै

२ दिन अघि
१२

चिया निर्यातमा ४६ प्रतिशतले वृद्धि, अलैँची घट्यो

२ दिन अघि

महिनाभर प्रचलित रहेका

  • Prakash Jwala news १

    राप्ती राजमार्गको स्तरोन्नती गर्न सांसद ज्वालाको माग

    ३ हफ्ता अघि
  • teacher andolan with cpnus २

    आन्दोलनमा ऐक्यबद्धता जनाएकोमा एकीकृत समाजवादीलाइ शिक्षक महासंघले दियो धन्यवाद

    ४ हफ्ता अघि
  • rajendra sir photo ३

    आपसी असमझदारीले सङ्गठनलाई सफल हुन दिँदैन : राजेन्द्र पाण्डे

    १ हफ्ता अघि
  • deuba and janardan ४

    शेरबहादुर देउवा र जनार्दन शर्मा बीच भेटवार्ता : के-के भयो कुराकानी ? 

    १ हफ्ता अघि
  • United Cement ५

    युनाइटेड सिमेन्टद्धारा धुनिवेशीका महिलाहरूलाई एडभान्स सिलाइकटाइ तालिम

    १ दिन अघि
  • oli with us ldr ६

    एकीकृत समाजवादीले प्रधानमन्त्री ओलीलाई बुझाएको मागपत्रमा के छ ?

    ३ हफ्ता अघि
  • gagan dai ७

    गगन थापा सत्ता गठबन्धनको बैठकमा अनुपस्थित

    ३ हफ्ता अघि
  • hariharpur gadhi ८

    आगलागी पीडित परिवारलाई राहत सामग्री वितरण

    १ हफ्ता अघि
  • ramesh-lekhak1620635481 ९

    भिजिट भिसामा मानव तस्करी प्रकरण : गृहमन्त्रीलाई राजीनामा गर्न पार्टीभित्रबाटै दबाब

    २ दिन अघि
  • anema sangh १०

    एकीकृत समाजवादी निकट अनेमसंघको सातौँ राष्ट्रिय सम्मेलन भोलिदेखि

    १ हफ्ता अघि
  • prev
    next

    ‘विदेशी शक्तिले नकारात्मक प्रभाव पार्न खोजे सिधै टाउकोमा प्रहार गरिन्छ’ “राष्ट्रपति सी जिनपिङ”

    शुभयुग संवाददाताप्रकाशित मिति: २०७८ अषाढ १७, बिहिबार (३ साल अघि)
  • ६१५ पाठक संख्या
  • china

    १७ असार काठमाडौं । चीनका राष्ट्रपति सी जिनपिङले चेतावनी दिँदै विदेशी शक्तिले उनको देशलाई धम्काउन वा नकारात्मक प्रभाव पार्न खोजेमा तिनको टाउकोमा प्रहार हुने बताएका छन्।

    उनले बिहीवार सत्ताधारी चिनियाँ कम्युनिस्ट पार्टीको शतवार्षिकीको अवसरमा आयोजित एक समारोहलाई सम्बोधन गर्दै बेइजिङले ूआफू मात्रै असल भनेर अरूलाई दिने उपदेशूलाई नसहने पनि बताएका छन्।उनको टिप्पणी अमेरिकालाई लक्षित गरिएको मानिएको छ।हङ्कङ्मा भइरहेको भनिएका मानवअधिकार उलङ्घन र दमनका घटनाहरूलाई लिएर चीनको आलोचना भइरहेको समयमा त्यस्तो टिप्पणी आएको हो।

    हालैको समयमा व्यापार, गुप्तचर क्रियाकलाप र कोरोनाभाइरस महामारीका विषयमा अमेरिका र चीनको सम्बन्ध खराब देखिँदै आएको छ।चीनले कम्युनिस्ट पार्टी स्थापनाको १०० वर्ष मनाउँदै  छ।

    ताइवान
    ताइवानको मुद्दा पनि दुई देशबीचको तनावको प्रमुख कारण हो।प्रजातान्त्रिक ताइवानले आफूलाई सार्वभौम राष्ट्र मान्ने गर्छ भने चीनले उक्त टापुलाई आफूबाट अलग भएर गएको प्रान्त भन्ने गर्छ।अमेरिकी कानुन अनुसार ताइवानलाई बेइजिङले बल प्रयोग गरेर आफूमा विलय गर्न खोजेमा उस्लाई आफ्नो बचाउ गर्न सक्ने सहयोग प्रदान गर्न आवश्यक पर्दछ।

    बिहीवार राष्ट्रपति सीले ताइवानसँगको एकताका निम्ति चीनको ूअविचलित प्रतिबद्धताू रहेको बताए।

    जेट विमानको फ्लाइ पास्ट

    शतवार्षिकी समारोह मनाउने क्रममा बिहीबार विहान सैनिक जेट विमानहरूले ूफ्लाइ पास्टू गरेका थिए भने तोपको सलामीका साथै देशभक्तिपूर्ण गीतहरू बजाइएको थियो।

    बेइजिङको तियानआनमेन चोकमा केही सावधानीपूर्वक छनौट गरेर निम्ता गरिएका मानिसहरूको समूह उपस्थित थियो जसमध्ये धेरैले मास्क लगाएका थिएनन्।

  • China
  • subhayug
  • प्रतिक्रिया दिनुहोस
    अन्तर्राष्ट्रिय सम्बन्धि थप
  • युवा संघमा क्षितिज थेवेको प्यानलै विजयी

  • उच्चस्तरीय छानबिन समिति नबन्दासम्म संसद् चल्न नदिने विपक्षी दलहरूको अडान

  • नेपाल टेलिकमको जिप दुर्घटना : तीन जनाको मृत्यु

  • युनाइटेड सिमेन्टद्धारा धुनिवेशीका महिलाहरूलाई एडभान्स सिलाइकटाइ तालिम


  • समाचार
  • १

    युवा संघमा क्षितिज थेवेको प्यानलै विजयी
    १३ घण्टा अघि

  • २

    प्रतिनिधिसभा बैठक भोलिसम्मका लागि स्थगित
    १७ घण्टा अघि

  • ३

    नेपालमा खुला व्यायामशाला (Open Gym) को बढ्दो लोकप्रियता: प्रचण्डदेखि सर्वसाधारणसम्मको रोजाइ
    २० घण्टा अघि

  • ४

    उच्चस्तरीय छानबिन समिति नबन्दासम्म संसद् चल्न नदिने विपक्षी दलहरूको अडान
    २० घण्टा अघि

  • ५

    पृथ्वी राजमार्गको थाँक्रेमा पुलमा भ्वाङ परेपछी यातायात ठप्प
    २१ घण्टा अघि

  • ६

    नेपाल टेलिकमको जिप दुर्घटना : तीन जनाको मृत्यु
    २१ घण्टा अघि

  • ७

    युनाइटेड सिमेन्टद्धारा धुनिवेशीका महिलाहरूलाई एडभान्स सिलाइकटाइ तालिम
    १ दिन अघि

  • ८

    जाजरकोटमा भूकम्पको धक्का महसुस
    १ दिन अघि

  • ९

    सडक विभागको महानिर्देशक मन्त्रालय तानिए 
    १ दिन अघि

  • १०

    पदाधिकारी बैठकमा गृहमन्त्री लेखकको राजीनामाबारे निर्णय गर्दै काँग्रेस
    २ दिन अघि

  • सुभयुग प्रभाव सबै
    United Cement
    १ दिन अघि

    युनाइटेड सिमेन्टद्धारा धुनिवेशीका महिलाहरूलाई एडभान्स सिलाइकटाइ तालिम

    सामाजिक सञ्जालबाट
    १

    कैदी आदानप्रदानका बेला किएभमा रुसी आक्रमण

    subhayug
    २

    गिल भारतीय टेस्ट टोलीका कप्तान

    subhayug
    ३

    ट्रम्प प्रशासनद्वारा हार्वर्डको विदेशी विद्यार्थी भर्ना अधिकार रद्द

    subhayug
    ४

    ‘द कपिल शर्मा शो’ का चर्चित फोटोग्राफर दास दादाको निधन

    subhayug
    Shubhayug Logo

    सुभयुग मिडिया प्रा.लि.

    सिद्धलेक ४, आरुवासटार, धादिङ

    subhayugnews@gmail.com

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Director/Owner :
    Bishwash Aryal 9851220820

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Editor :
    Kushma Regmi 9849854534

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution