१३ असार,काठमाण्डौ – ‘आरबीबी म्युचुअल फण्ड १’ नामको योजनालार्ई नेपाल धितोपत्र बोर्डले निष्काशन तथा बिक्री गर्नका लागि अनुमति दिएको छ ।
यो ‘आरबीबी म्युचुअल फण्ड’अन्तर्गत सञ्चालन हुने बन्दमुखी योजना हो । कोष प्रवर्दक राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र योजना व्यवस्थापक तथा डिपोजिटरी आरबीबी मर्चेन्ट बैकिग लिमिटेड हुने गरी अनुमति दिइएको छ ।
यस योजनाको आकार एक अर्ब र समयावधि सात बर्षको रहेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar