• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८२ अषाढ २०, शुक्रबार
ट्रेन्डीङ्ग
subhayug subhayug.com नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug tv
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

यू–१६ क्रिकेट : मलेसियालाई ९ विकेटले हराउँदै नेपाल फाइनलमा प्रवेश

२१ घण्टा अघि
२

ललितपुर महानगरले गरिदियो एकल महिला र सरसफाइकर्मीको स्वास्थ्य बीमा

२१ घण्टा अघि
३

भारतमा हटाइयो पाकिस्तानी कलाकारको सामाजिक सञ्जालमा प्रतिबन्ध

२१ घण्टा अघि
४

चित्रा अब प्राइम भिडिओमा

१ दिन अघि
५

६ महिनामा नेपाल भित्रिए पौने ६ लाख पर्यटक

१ दिन अघि
६

संघीय निजामती सेवा विधेयक राष्ट्रिय सभामा पेश

१ दिन अघि
७

विद्यालय शिक्षा विधेयक शीघ्र आउँछ : शिक्षामन्त्री पन्त

१ दिन अघि
८

‘साओमी–१४ टी’ को मूल्य घट्यो

१ दिन अघि
९

इटालीमा ‘आँखा’लाई २ अवार्ड

१ दिन अघि
१०

एसियन कप छनोट महिला फुटबल : आज नेपाल र श्रीलंका भिड्दै

१ दिन अघि
११

जापानलाई ३५ प्रतिशतसम्म कर लगाउने ट्रम्पको चेतावनी

१ दिन अघि
१२

यु–१६ क्रिकेट : भुटानलाई २९८ रनले सहजै हराउँदै नेपाल विजयी

२ दिन अघि

महिनाभर प्रचलित रहेका

  • harihar mayobadi १

    सिन्धुलीमा काङ्ग्रेस परित्याग गरि ३१ जना माओवादी केन्द्रमा प्रवेश

    ३ हफ्ता अघि
  • silver ray २

    सिल्भर रे यार्साद्धारा आयोजित फुटवल प्रतियोगिता सम्पन्न

    ३ हफ्ता अघि
  • press met ३

    हेटौँडामा नेकोस कप राष्ट्रिय महिला भलिबल र स्केटिङ प्रतियोगिता हुँदै

    १ हफ्ता अघि
  • dipendra das ४

    नेकोस कप स्केटिङ प्रतियोगिताका लागी दिपेन्द्र दासबाट एक लाख सहयोग घोषणा

    ३ हफ्ता अघि
  • deuba ५

    मधेसमा कांग्रेसको नेतृत्वमा छिट्टै सरकार बन्छ : सभापति देउवा

    ४ हफ्ता अघि
  • keshab shrestha ६

    ‘सुसाइड नोट’ लेखेर डाक्टर बेपत्ता : आत्महत्या गरेको आशंका

    २ हफ्ता अघि
  • rajendra ७

    कुलिङ पिरियडको व्यवस्था हेरफेरमा संलग्नलाई कडा कारबाही गर्न राजेन्द्र पाण्डेको माग

    २ दिन अघि
  • skt mak ८

    स्केटिङ संघ मकवानपुरको अध्यक्षमा कुमारी तितुङ चयन

    १ हफ्ता अघि
  • WhatsApp Image 2025-06-27 at 21.36.24 ९

    बैदेशिक कार्यक्रममा ब्यस्त मोडल ग्रिश्मा

    ६ दिन अघि
  • FB_IMG_1749345677362_edit_109159809547680 १०

    हरिहरपुरगढी गाउँपालिका अध्यक्षद्वारा मृतक परिवारलाई सहयोग

    ३ हफ्ता अघि
  • prev
    next

    निषेधाज्ञालाई सरकारले सत्ता जोगाउने अस्त्र बनाएको कांग्रेसको आरोप

    शुभयुग संवाददाताप्रकाशित मिति: २०७८ अषाढ ४, शुक्रबार (४ साल अघि)
  • ९७७ पाठक संख्या
  • Nepali-Congress-Party-Office

    ४ असार,काठमाण्डौ – सरकारले निषेधाज्ञालाई आफ्नो सत्ता जोगाउने अस्त्रका रूपमा प्रयोग गरेको भन्दै नेपाली कांग्रेसले आरोप लगाएको छ ।

    बिहीबार बसेको कांग्रेस केन्द्रीय समितिको बैठकले निषेधाज्ञालाई सरकारले आफ्नो सत्ता जोगाउने रक्षा कवच बनाएको आरोप लगाएको हो । बैठकबारे जानकारी गराउँदै कांगेस सहमहामन्त्री प्रकाशशरण महतले सरकारकै उदासिनता र अर्कमण्यताको कारणले कोभिड १९ को विस्तार भएको र निषेधाज्ञा गर्नुपर्ने स्थिति आएको बताए । ‘लकडाउनको अवस्थामा नागरिकहरु जति नै सरकारसँग असन्तष्ट भएपनि सडकमा निस्किन सक्ने अवस्था छैन,’ उनले भने, ‘त्यसलाई उहाँहरुले आफ्नो सत्ता जोगाउने कवचको रुपमा लकडाउनलाई लिइरहनु भा’छ ।’

    कांग्रेसले बन्दका कारण साना, मझौला व्यवसायीले भोग्नुपरेको मर्कालाई ध्यानमा राखी ब्याजदरमा राहत, भाडामा राहत सहयोग तथा पुनर्कर्जाको व्यवस्था सुनिश्चित गर्न पनि माग गरेको छ । कांग्रेसले आमजनतालाई कोरोनाविरुद्धको खोपको सुनिश्चितता गर्न माग गर्दै मित्रराष्ट्रले गरेको सहयोगको घोषणालाई स्वागतका साथ जतिसक्दो खोप सहयोग उपलब्ध गराउन अनुरोध पनि गरेको छ ।

  • subhayug
  • कांग्रेस केन्द्रीय समिति
  • निषेधाज्ञा
  • नेपाली कांग्रेस
  • लकडाउन
  • प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • यू–१६ क्रिकेट : मलेसियालाई ९ विकेटले हराउँदै नेपाल फाइनलमा प्रवेश

  • ललितपुर महानगरले गरिदियो एकल महिला र सरसफाइकर्मीको स्वास्थ्य बीमा

  • चित्रा अब प्राइम भिडिओमा

  • ६ महिनामा नेपाल भित्रिए पौने ६ लाख पर्यटक


  • समाचार
  • १

    यू–१६ क्रिकेट : मलेसियालाई ९ विकेटले हराउँदै नेपाल फाइनलमा प्रवेश
    २१ घण्टा अघि

  • २

    ललितपुर महानगरले गरिदियो एकल महिला र सरसफाइकर्मीको स्वास्थ्य बीमा
    २१ घण्टा अघि

  • ३

    भारतमा हटाइयो पाकिस्तानी कलाकारको सामाजिक सञ्जालमा प्रतिबन्ध
    २१ घण्टा अघि

  • ४

    चित्रा अब प्राइम भिडिओमा
    १ दिन अघि

  • ५

    ६ महिनामा नेपाल भित्रिए पौने ६ लाख पर्यटक
    १ दिन अघि

  • ६

    संघीय निजामती सेवा विधेयक राष्ट्रिय सभामा पेश
    १ दिन अघि

  • ७

    विद्यालय शिक्षा विधेयक शीघ्र आउँछ : शिक्षामन्त्री पन्त
    १ दिन अघि

  • ८

    ‘साओमी–१४ टी’ को मूल्य घट्यो
    १ दिन अघि

  • ९

    इटालीमा ‘आँखा’लाई २ अवार्ड
    १ दिन अघि

  • १०

    एसियन कप छनोट महिला फुटबल : आज नेपाल र श्रीलंका भिड्दै
    १ दिन अघि

  • सुभयुग प्रभाव सबै
    United Cement
    १ महिना अघि

    युनाइटेड सिमेन्टद्धारा धुनिवेशीका महिलाहरूलाई एडभान्स सिलाइकटाइ तालिम

    सामाजिक सञ्जालबाट
    १

    भारतमा हटाइयो पाकिस्तानी कलाकारको सामाजिक सञ्जालमा प्रतिबन्ध

    subhayug
    २

    जापानलाई ३५ प्रतिशतसम्म कर लगाउने ट्रम्पको चेतावनी

    subhayug
    ३

    तेलंगानाको औषधि उद्योगमा भीषण विष्फोट, ३४ जनाको मृत्यु

    subhayug
    ४

    फिफा क्लब विश्वकप : पिएसजीसँग मियामीको फराकिलो हार

    subhayug
    Shubhayug Logo

    सुभयुग मिडिया प्रा.लि.

    सिद्धलेक ४, आरुवासटार, धादिङ

    subhayugnews@gmail.com

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Director/Owner :
    Bishwash Aryal 9851220820

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Editor :
    Kushma Regmi 9849854534

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution