४ असार,काठमाण्डौ – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा अहिले कुमारी बैंक लिमिटेडकाे सेयरमूल्य प्रतिकित्ता ३ सय ९१ रूपैयाँ रहेकाे छ ।
चालु आर्थिक वर्ष २०७७/७८ को तेस्रो त्रैमाससम्ममा बैंकले १ अर्ब ८० करोड ८४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकको वितरणयोग्य मुनाफामा पनि बढेर ९८ करोड ४६ लाख रुपैयाँ पुगेको छ ।
बैंकको चुक्ता पूँजी १३ अर्ब ८७ करोड रुपैयाँ र जगेडा कोष बढेर ४ अर्ब ९२ करोड रुपैयाँ पुगेको छ । बैंकको प्रतिसेयर आम्दानी १७ रुपैयाँ ३७ पैसा रहेको छ ।
बैंकको मूल्य आम्दानी अनुपात (पिई रेसियो) १८.८८ गुणा रहको छ भने बैंककाे प्रतिसेयर नेटवर्थ १३५ रुपैयाँ ४९ पैसा रहेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar