४ असार,काठमाण्डौ – मौद्रिक नितिका लागि नेपाल राष्ट्र बैंकले सुझाव मागेको छ ।
बैंकले आर्थिक वर्ष २०७८/०७९ को मौद्रिक नीतिका गागि सुझाव मागेको हो ।
मौद्रिक नीति सम्बन्धि कुनै राय-सुझाव भए विभागको इमेल [email protected] मा पठाउन सकिने छ ।
राष्ट्र बैंकले प्रत्येक वर्ष मौद्रिक नीति सार्वजनिक गर्नु पूर्व सुझावहरु माग्ने गर्दछ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar