२७ जेठ,काठमाण्डौ – सर्वोच्च अदालतको संवैधानिक ईजलासमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र कार्यरत सुरक्षाकर्मीबीच भनाभन भएको छ ।
बुधवार, संवैधानिक इजलासमा चिया ब्रेकपछि सुनुवाइ सुरू हुन लाग्दा वरिष्ठ अधिवक्ता त्रिपाठी इजलासको अघिल्लो लहरको कुर्सीमा बस्न पुगेपछि केहीबेर सुरक्षाकर्मीसँग भनाभन भएको हो ।
सुरक्षाकर्मी बस्ने गरेको कुर्सीमा त्रिपाठी बस्न पुगेपछि उनलाई उठाउन खोज्दा सवाल–जवाफ भएको थियो । केहीबेरमा कर्मचारी आएर उनलाई सो कुर्सी छाड्न आग्रह गरेपछि उनी झोला छाडेर हिँडेका थिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar