१४ जेठ,काठमाण्डौ – साताको अन्तिम कारोबार दिन नेप्सेमा गिरावट आएपनि कारोबार रकमले भने नयाँ रेकर्ड बनाएको छ ।
आज नेप्से परिसुचक १.२० अंकले घटेर २८१५.४० विन्दुमा झरेको छ। भने कारोबार करिब १५ अर्ब बराबर भएको छ ।
यस दिन २१५ कम्पनीको १ लाख ४७ हजार ४९३ पटकको कारोबारमा १४ अर्ब ७६ करोड ८८ लाख ८ हजार ४९२ रुपैयाँ बराबरको ४ करोड १८ लाख १३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। यस दिनको कारोबार रकम हालसम्मकै उच्च हो।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar