१३ जेठ,काठमाण्डौ – छिमेकि राष्ट्र चीनले नेपाललाई १० लाख डोज कोरोना विरुद्धको खोप दिने भएको छ ।
बुधबार, राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भएको वार्तामा चीनले नेपाललाई अनुदानमा खोप दिने भएको हो ।
चीनले नेपाललाई सिनोफार्मले उत्पादन गरेको भेरोसेल खोप उपलब्ध गराउने चिनियाँ राजदूत होउ यान्छीले जनाइन् ।
यद्यपि खोप आउने दिन भने तोकिएको छैन ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar