९ जेठ,काठमाण्डौ – कोरोना भाईरस (कोभिड – १९) संक्रमणबाट २ साताको फरकमा श्रीमान श्रीमतीकै मृत्यु भएको छ ।
काठमाण्डौमा गएराती बरिष्ठ अधिवक्ता हिरा रेग्मीको मृत्यु भएको हो । काठमाण्डौको नर्भिक अस्पतालमा गएराती १ बजे उनको मृत्यु भएको हो ।
कोभिड–१९ संक्रमण भएपछि नेपाल प्रहरी अस्पताल भर्ना भएका रेग्मीलाई पछि नर्भिक अस्पतालमा सारिएको थियो । कोभिड – १९ संक्रमण भएपछि नेपाल प्रहरी अस्पताल भर्ना भएका रेग्मीलाई पछि नर्भिक अस्पतालमा सारिएको थियो ।
मृतक रेग्मीको श्रीमतीको पनी कोरोना संक्रमणकै कारण २ साताअघी मृत्यु भएको थियो । उनको पनी उपचारका क्रममा नेपाल प्रहरी अस्पतालमा मृत्यु भएको थियो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar