४ जेठ,काठमाण्डौ – आज (मंगलबार) एक अमेरिकी डलरको खरिददर ११६.८४ रुपैयाँ र बिक्रिदर ११७.४४ रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिन एक डलरको खरिददर ११६.९६ रुपैयाँ र विक्रिदर ११७.५६ रुपैयाँ थियो । पछिल्लो समय अमेरिकी डलरको मूल्य घटिरहेको छ ।
यस्तै, एक युरोको खरिददर १४२.०५ रुपैयाँ र बिक्रिदर १४२.७८ रुपैयाँ रहेको छ । यस्तै जापानिज १० यनको खरिददर १०.७० रुपैयाँ र बिक्रिदर १०.७६ रुपैयाँ भएको छ ।
यता, कतारियन एक रियालको खरिददर ३२.९ रुपैयाँ र बिक्रिदर ३२.२५ रुपैयाँ छ । दक्षिण कोरियन १०० वनको खरिददर १०.२८ रुपैयाँ र बिक्रिदर १०.३३ रुपैयाँ रहेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar