२७ बैशाख,काठमाण्डौ – जसपा अध्यक्ष महन्थ ठाकुरले आफुहरु यतिबेला तटस्थ रहने उल्लेख गरेका छन् ।
प्रतिनिधि सभामा आज बसेको बैठकमा उनले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने उल्लेख गरे । हाम्रा कतिपय मुद्दाहरु अझैं सम्बोधन भएका छैनन् । जतिबेलासम्म हाम्रा मागहरु सम्बोधन हुन्दैनन हामी कसैलाई पनि समर्थन गर्दैनौं ।’ उनले भने ।
उनले कोरोनाको रोकथाम तथा नियन्त्रणका लागि सरकार असफल भएको उनले बताए । उनले रेशम चौधरीलाई कुनै जेलमा होइन संसदमा देख्न चाहेको उल्लेख गरे ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar