२७ बैशाख,काठमाण्डौ – काठमाण्डौमा अझै १५ दिन निषेधाज्ञा थप गरिएको छ ।
आज बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र डीसीसीएसी काठमाडौंको बैठकले काठमाडौं जिल्लामा लगाइएको निषेधाज्ञालाई थप १५ दिन लम्ब्याउने निर्णय गरेको हो ।
कोरोना भाईरसका सक्रिय संक्रमितहरुको संख्या बढिरहेकाले निषेधाज्ञा थप गर्ने निर्णय भएको जनाईएको छ ।
जारी निषेधाज्ञा २९ गते सकिँदैछ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar