२७ बैशाख,काठमाण्डौ – नेकपा एमालेको खनाल नेपाल समुहले अव सामुहिक राजीनामाको विकल्प नभएको पनि बताएका छन् ।
सो समुहका सांसदहरुले आफुहरुले दिएको समयसीमामा अध्यक्ष ओलीले कुनै जवाफ नदिएपछि अव नकुर्ने बताएका हुन् । ‘अव हामी कुर्दैनौ । सामुहिक राजीनामाको अन्तिम विकल्पमा जान बाध्य भयौँ’, सांसद मेटमणि चौधरीले भने, ‘ओली पार्टी एकताको विरुद्धमा छन् भन्ने कुरा पुष्टि भयो । ’
खनाल नेपाल समुहका सांसदहरु अहिले सिंहदरबारमा भेला हुँदैछन् । भेला भएपछि सामुहिक राजीनामा दिने तयारी गरेको सांसद चौधरीले जानकारी दिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar