२४ बैशाख,दाङ – दाङमा एक साता निषेधाज्ञा थपिएको छ ।
यसअघि शनिबारसम्म ९ दिनका लागि निषेधाज्ञा गरिएको थियो । कोभिड संकट व्यवस्थापन केन्द्रको शुक्रबार बसेको बैठकले जेठ १ गतेसम्म निषेधाज्ञा जारी राख्ने निर्णय गरेको हो । निषेधाज्ञाको अवधिमा पालोपालो गरी एक बैंकलाई सातामा दुई दिन दिउँसो ११ देखि १ बजेसम्म खुल्न दिने निर्णय भएको छ ।
यसैगरी लकडाउनको अवधिमा विकास निर्माणका सामग्री ढुवानीका लागि बेलुका ६ देखि ९ बजेसम्म समय दिइएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar