१० बैशाख,दमौली – एभरेष्ट बैंक लिमिटेडले दमौली तनहुँमा आफ्नो १०३ औं शाखा सञ्चालनमा ल्याएको छ ।
उक्त उद्घाटन समारोहमा स्थापना कालदेखि नै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म ११ लाखभन्दा बढी ग्राहकहरू रहेको बैंकले जनाएको छ । साथै बैंकको देशैभरि छरिएर रहेको आफ्नो १०३ शाखा संजाल, प्रादेशिक कार्यालय , १३५ एटिएमसहित विश्वव्यापी नेटवर्कबाट अत्यधुनिक मोबाइल र इन्टरनेट र एसएमेस बैकिंङ सुविधा प्रदान गर्दै आइरहेको जनाएको छ ।
बैंकले नेपाल सरकारको राजस्व संकलनका लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको बताएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar